May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

गाजाको मुख्य केन्द्रमा पुग्यो सेना

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४५
गाजाको मुख्य केन्द्रमा पुग्यो सेना
  • इजरायली सेना मुख्य केन्द्र ‘मुटु’ मा पुग्यो 
  • गाजामा रहेको हमासको गढ नियन्त्रणमा

काठमाडौं ।।

इजरायलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेनाको मुख्य केन्द्र ‘मुटु’मा पुगेको बताएका छन् । गालान्टले स्थल, हवाई र समुद्री सेनाको समन्वयमा इजरायली रक्षा बल उत्तर र दक्षिणबाट गाजाभित्र छिरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु र पीडा असह्य भएको बताएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रवक्ताले गाजामा दैनिक १६० बालबालिकाले ज्यान गुमाइरहेको बताएका छन् । इजरायलको रक्षा बलले उत्तरी गाजामा रहेको हमासको गढलाई नियन्त्रणमा लिएको बताएको छ। अक्टोबर ७ मा हमासले गरेको हमलामा गाजामा १० हजार ३०० भन्दा बढीको ज्यान गएको छ । जसमा चार हजार १०० भन्दा बढी बालबालिका रहेको बताइएको छ । इजरायलमा हमासको आक्रमणमा करिब एक हजार ४०० नागरिकको ज्यान गएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।