April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ १९:२५
नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन

यतिबेला देशभरका शीक्षकहरु काडमाडौ केन्द्रित आन्दोलनमा छन् । बुुधबार देखि सडकमा उत्रिएका शिक्षकहरु बिहिबार पनि पनि आन्दोलनमा उत्रिए । प्रर्दशन भन्ने बित्तिकै ढुङ्गामुढा र लाठी चार्ज भन्ने मात्रै हामलाई यो प्रदर्शनले बेग्लै सन्देश दिएको छ । शिक्षकहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै, गीत गाउँदै, नाच्दै प्रदर्शनमा उत्रिएका छन् ।
उनिहरुको आन्दोलनलाई काठमाडौ महानगरका मेयर बालेन शाहले प्रत्साहन गरेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार माइतीघरमा देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा उनीहरूले नाचगान गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न गीत गाउँदै सरकारलाई आफ्ना माग सुनाएका थिए।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ १९:२५

प्रतिक्रिया

नेपाल अपडेट