sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ १९:४0
बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट 

काठमाडौं महानगरपालिकामा बजेट बिनियोजनको विषयले पुनः विवादको रुप लिएको छ।
वडाध्यक्षहरूले नेतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न ट्रस्ट र फाउन्डेसनहरूलाई लाखौँ रुपैयाँको बजेट सिफारिस गरेपछि मेयर बालेन शाहले ती प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन्।
जननायक बी.पी. कोइराला स्मृति ट्रष्टलाई रु ५० लाख, मदन भण्डारी फाउन्डेसन र गणेशमान सिंह फाउन्डेसनलाई छुट्टाछुट्टै रु ४५ लाख,
किशुनजी अध्ययन केन्द्रलाई पनि रु ४५ लाख बजेट सिफारिस गरिएको थियो।
यस्तै, मनमोहन मेमोरियल क्रिकेट सेन्टर, मंगला देवी सिंह फाउन्डेसन, तारा देवी स्मृति फाउन्डेसन लगायत अन्य संस्थाहरूलाई समेत लाखौँ रुपैयाँको प्रस्ताव गरिएको थियो।
साहित्य, कला र समाजसेवामा योगदान गर्ने साना संस्थालाई भने सानोतिनो रकम मात्र सिफारिस भएको तर नेतासँग जोडिएका संस्थाहरूलाई प्राथमिकता दिइएको भन्दै बालेनले उक्त रकम रोकेका हुन् । तर बजेट रोकिएपछि यतिबेला सम्बन्धित वडाका वडाध्यक्षहरू अहिले बालेन सङ्ग रुष्ट भएका छन्।
केही समय अगाडि प्रशासकीय अधिकृतको लफडा पनि यसैको उपज हो भनेर पनि हेर्न थालिएको छ ।
बालेनले बजेट रोकेकै कारण अहिले धेरै जसो वडाका वडाध्यक्षहरूले बालेनलाइ कमजोर बनाउने प्रयास गरिरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ १९:४0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid