May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सकियो ‘महाजात्रा’को शुटिङ

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:0४
सकियो ‘महाजात्रा’को शुटिङ
  • चलचित्र ‘महाजात्रा’को छायांकन सकियो 
  • छायांकन गरेको ४६ दिनमा सकायो 
  • चैत ९ गते प्रदर्शन हुने

काठमाडौं ।।

चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।  प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्देशक रवीन्द्र सिंह बानिया हुन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलतापछि षट्कोण आर्ट्सले ‘महाजात्रा’ निर्माण गरेको हो । ‘महाजात्रा’ले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गर्ने बताइएको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमा चैत ९ गते प्रदर्शन हुनेछ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।