April 25, 2025 | शुक्रबार, बैशाख १३, २०८२
सुचनाहरु
अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै अबको दुई दिन तराईमा तातो हावा चल्ने  जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक यस्तो छ कक्षा १२ को नयाँ रुटिन हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान  सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी  जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान  शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ बाट हुने बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु  काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम   विद्यालयनै ठप्प भएपछी अभिभावकले गरे आन्दोलन यस्तो देखियो ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर निजामति कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परिक्षा बैशाख ११ मा गराएरै छाड्ने  कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै

यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १२, २०८२ १८:५१
यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट
भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार)त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।

आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।

शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो ।

सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १२, २०८२ १८:५१

प्रतिक्रिया

नेपाल अपडेट