April 28, 2025 | सोमवार, बैशाख १६, २०८२
सुचनाहरु
आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ? किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ? सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी  पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न  सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै

सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५६
सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

एमालेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेतृ सुनिता डंगोलले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति कटाक्ष गरेकी छन्। उनले लोकप्रियता खोज्दै स्टन्ट गर्ने संस्कारले देश नबन्ने बताउँदै योजनाबद्ध र इमान्दार काम आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘हामी हल्लाका पछाडि लाग्दैनौँ। धेरैले स्टन्ट गर्नुहुन्छ, अरुलाई गाली गर्नुहुन्छ, अनि त्यसैले देश बन्छ जस्तो लाग्छ,’ भन्दै डंगोलले प्रत्यक्ष रूपमा बालेनलाई लक्षित गरेकी थिइन्।

उनले एमालेका युवालाई काम गर्ने, अनुशासित र जिम्मेवार युवा भन्दै बालेनको जस्तो अराजक शैलीको विरोध गरिन्। ‘हामी अराजक होइनौं, अनुशासित युवा बनौं,’ भन्दै उनले योजनामै आधारित भएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिएकी छन्।
सुनिताको बालेन लक्षित अभिव्यक्तिले अहिले उनको चौतर्फी आलोचना भैरहेको छ । पछिल्लो समय बालेन र सुनिताको असन्तोष्टी प्रष्ट रुपमा देखीन थालेको छ । विशेषगरी प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती महानगरमा हाजिर गर्ने क्रममा यो विवाद उत्कर्षमा पुगेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५६

प्रतिक्रिया

नेपाल अपडेट