April 28, 2025 | सोमवार, बैशाख १६, २०८२
सुचनाहरु
आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ? किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ? सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी  पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न  सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै

काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला?

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ १९:४८
काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला?

भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन्।

गोलपार्कमा आयोजित प्रदर्शनमा तरुण दलका कार्यकर्ताले ‘महेन्द्र यादवको बदनामी बन्द गर’ जस्ता नाराबाजी गर्दै एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी चक्काजाम समेत गरेका थिए। जिल्ला सभापति अर्बिन्द मण्डलले नेता यादवलाई अनाहकमा बदनाम गरिएको भन्दै विरोध कार्यक्रम आयोजना गरिएको बताए। यता, सहमहामन्त्री यादवले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनका दुवै छोराहरू विकास र आकाश चिकित्सक भई विदेशमा रहेको र मुकेश यादव नामको कुनै छोरा नै नरहेको स्पष्ट पारेका छन्।सनिबार बिहान धनुषाको जनकपुरमा पनि कांग्रेस निकट कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ १९:४८

प्रतिक्रिया

नेपाल अपडेट

छुटाउनुभयो कि?