June 18, 2024 | मङ्लबार, असार ४, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

कांग्रेसका यी दुई युवा जस्ले चिनाए सुनासरीलाई

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:२१
कांग्रेसका यी दुई युवा जस्ले चिनाए सुनासरीलाई

सुनसरी । नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापति तथा युवाहरुको मनमनमा बस्न सफल भएका युवा नेता ऐयुव अंसारी गाँपालिका महासंघ कोशी प्रदेशको अध्यक्षमा निविरोध चयन भएका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका अंसारी अघिल्लो स्थानीय तहको निर्वाचनमा भारी मतले गाउँपालिका अध्यक्षमा  विजय भएका थिए । उनी विद्यार्थीकाल देखीनै सक्रिय रहेकै कारणले नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापतिमा दुई पटक जित हातपार्न सफल भएका थिए ।

अंसारी २०७४ को स्थानीय तहमा गाउँपालिका अध्यक्षमा विजय भएपश्चात उनले गरेका विकासका कामहरु लगायत हरेक क्षेत्रमा गरेका अतुलनिय कामले गर्दानै उनी कोशीका आम सर्वसाधारणहरुको मन जित्न सफल भएका थिए । उनका योजना तगथा विकाश निर्माणका कामहरुले गर्दा र समाजमा वेग्लै पहिचान बनाएकाले उनी २०७९ मा पनी फराकीले मतान्तरले कोशी गाउँपालिकमाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले इमान्दारीता पूर्वक नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापति तथा कोशी गाउँपालिकाको अध्यक्ष भएर युवा तथा सर्वसाधारणहरुको मन मनमा बस्दै आएका छन् । उनको सक्रियता, जनप्रिय जनप्रतिनिधि भएकै कारणले उनी गाँपालिका महासंघ कोशी प्रदेशको अध्यक्षमा निविरोध चयन हुन सफल भएको नेपाली कग्रेस सुनसरीका नेता तथा कार्यकर्ता बताउँछन् ।

त्यसैगरी नेपाली कांग्रस नगरकार्य समसमिति इनरुवाका नगर सभापति,इनरुवा नगरपालिकाका पूर्व मेयर तथा वर्तमान जिल्ला समन्वय सुनसरीका सभापाति समेत रहेका युवा नेता राजन मेहता समन्वय समिति महासंघको राष्ट्रिय अध्यक्ष पदमा निर्विरोध चयन भएका थिए ।
२०७४ को स्थानीय तमहको निर्वाचनमा उनले विजय भएपश्चात इनरुवाको विकासका लागि उनले निकै कसरत गरेका थिए । उनको कार्यकालमा भएका कामहरु संतोष नजवनक रहेको स्थानीय बताउँछन् । विद्यार्थीकाल देखीनै नेपाली कांग्रेसमा सक्रिय भएर लागेका युवाहरुको ढुक्ढुकी मेहताले आफ्नो कार्यकालमा इनरुवार्ला चिनाउन निकै सराहनिय कामहरु गरेका थिए ।

मेहताले आफ्नो कार्यकालमा गरेका कामहरुले इनरुवाका सर्वसाधारणहरु संतुष्ट भएतापनि कुनै समयमा आइपरेका समस्यालाई तुरुन्तै समाधान गर्न नसकेतापनी सबैको मनोभावना बुझेर उनले सबैलाई समेटेर अगाडी बढेका थिए ।
विद्यार्थीकाल देखी नेपाली कांग्रेकमा सक्रिय हुदै आएका यी दुई युवाले गाउँपालिका,नगरपालिका हुँदै गाँपालिका महासंघ, समन्वय समिति महासंघको राष्ट्रिय अध्यक्ष सम्म पुगेर सुनसरीलाई नेपाल भरी चिनाउँन सफल भएको सर्वसाधारण बताउँछन् ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्