sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन 

  • साझा परिवेश
  • सोमवार, बैशाख १६, २०८२ २२:२८
कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन 

भारतको जम्मू कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । उक्त आक्रमण नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।

सोमबार दिउँसो काठमाडौंमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरूले भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हिन्दू विरोधी आतंक बन्द गर’ भन्ने नारा लगाएका थिए ।

आक्रमणमा मारिएको नेपाली युवा न्यौपानको तस्बिरसहित प्रदर्शनमा उत्रिएका युवाहरुले कालो ब्यानरमा ‘पाकिस्तानका सेना प्रमुखको हिन्दू विरोधी मन्तव्य मुर्दावाद’ लेखेर प्रदर्शन गरेका थिए ।

पहलगाम घटनाको नेपालको संसद्‌मा समेत विरोध भइरहेको छ । नेपालले पनि उक्त आक्रमणको घार निन्दा गरेका थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १६, २०८२ २२:२८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid