sweet bonanza
May 30, 2026 | शनिबार, जेष्ठ १७, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

गृह मन्त्रालयको  स्वीकृति  लिएर मात्र राजनीतिक तेतृत्त्व र कुटनीतिक नियोगका पदाधिकारी भेट्न निर्देशन
ब्यानर न्युज

गृह मन्त्रालयको  स्वीकृति  लिएर मात्र राजनीतिक तेतृत्त्व र कुटनीतिक नियोगका पदाधिकारी भेट्न निर्देशन

गृह मन्त्रालयको  स्वीकृति  लिएर मात्र राजनीतिक तेतृत्त्व र कुटनीतिक नियोगका पदाधिकारी भेट्न निर्देशन दिएको छ। बिहीबार विज्ञप्ति निकालेर मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको […]

  • ३ years अगाडि
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
ब्यानर न्युज

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

  • ३ years अगाडि
राजस्व चुहावट नियन्त्रणका लागि निर्देशन
ब्यानर न्युज

राजस्व चुहावट नियन्त्रणका लागि निर्देशन

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी […]

  • ३ years अगाडि
राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने
ब्यानर न्युज

राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने राहदानी विभागको अनुगमन गर्न विभागको कार्यालय त्रिपुरेश्वर पुगेका छन् । सरकारले राहदानी विभाग, यातायात कार्यालय जस्ता सेगाग्राहीको बढी भीड हुने कार्यालयको सेवा सहज बनाउने निर्णय गरेसँगै उनी विभागको निरीक्षणमा पुगेका हुन् । यी दुई सेवाका लागि सर्वसाधारणले दैनिक लामो लाइनमा उभिनु पर्ने बाध्यता छ । यसमा सुधार ल्याउन सरकारले पहल […]

  • ३ years अगाडि
ताप्लेजुङमा आगलागी, तीन घर जलेर नष्ट
ब्यानर न्युज

ताप्लेजुङमा आगलागी, तीन घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन्। बुधबार भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए। भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए। तीनवटा […]

  • ३ years अगाडि
सांसदहरुले के के पाउँछन् सेवा सुविधा ?
ब्यानर न्युज

सांसदहरुले के के पाउँछन् सेवा सुविधा ?

काठमाडौं । शपथ लिएसँगै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको छ । र, नयाँ अधिवेशनको पहिलो बैठक २५ पुसमा बोलाइएको छ । प्रतिनिधि सभामा नयाँ सांसदहरुको उपस्थिति बाक्लो छ । नयाँ नयाँ दल आएका कारण पनि अबको संसद कस्तो होला भन्ने चासो छ । साथै सांसदहरुले पाउने सेवा सुविधाबारे पनि धेरैको रुची छ । संघीय संसद […]

  • ३ years अगाडि
चार प्रदेशमा एमाले नेतृत्वको सरकार बन्दै, दुईवटा माओवादीलाई
ब्यानर न्युज

चार प्रदेशमा एमाले नेतृत्वको सरकार बन्दै, दुईवटा माओवादीलाई

काठमाडौं। सत्ता गठबन्धनबीच पद बाँडफाँटमा छलफल सुरु भएको छ। बुधबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर करिव दुई घण्टा छलफल गरेका थिए। उक्त छलफलमा एमालेले चार वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने, माओवादीले दुई वटा र एउटा प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको हो। […]

  • ३ years अगाडि
काठमाडौं उपत्यकामा आज झन् जाडो
ब्यानर न्युज

काठमाडौं उपत्यकामा आज झन् जाडो

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहान ५ः४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो […]

  • ३ years अगाडि
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
ब्यानर न्युज

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

काठमाडाैं। बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो। केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान […]

  • ३ years अगाडि
बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
ब्यानर न्युज

बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

१० पौस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने […]

  • ३ years अगाडि
संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने
ब्यानर न्युज

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

  • ३ years अगाडि
भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक नियन्त्रणमा
ब्यानर न्युज

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी मालसामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ग्रिन सिटी चोकबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो । बिल बिजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने सूचना प्रहरीकोमा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid