January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२६२२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला
ब्यानर न्युज

प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये  पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ । आम निर्वाचन २०७९ मा १२ […]

  • ३ years अगाडि
प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाखसम्म जरिवाना !
ब्यानर न्युज

प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाखसम्म जरिवाना !

काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो […]

  • ३ years अगाडि
चासोक तङ्नाम अर्थात् उधौली पर्व किन मनाइन्छ?
ब्यानर न्युज

चासोक तङ्नाम अर्थात् उधौली पर्व किन मनाइन्छ?

काठमाडौं। लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ को […]

  • ३ years अगाडि
परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
ब्यानर न्युज

परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह

काठमाडौँ । विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरेकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको […]

  • ३ years अगाडि
साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ
ब्यानर न्युज

साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

  साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ। नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षका करण महतोलाई पक्राउ गरेको […]

  • ३ years अगाडि
 ‘साइकल बाँडेर बदनाम’ कमाएको मधेश सरकारले यस वर्ष झोला वितरण गर्ने
ब्यानर न्युज

 ‘साइकल बाँडेर बदनाम’ कमाएको मधेश सरकारले यस वर्ष झोला वितरण गर्ने

काठमाडौं – दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा […]

  • ३ years अगाडि
स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’
भर्खरै

स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’

  काठमाडौं ,मंसिर १९ – स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार(आज) संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आस्था कला केन्द्रको आयोजनामा ’सम्झनामा नारायण गोपाल ’ कार्यक्रम आस्थाको हलमा आयोजना गरिएको छ । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो । साथै स्वर सम्राट […]

  • ३ years अगाडि
रोमानिया पुगेका झापाका बिकास माथि बोतल प्रहार ! दोसी लामा फरार,बिकास कोमामा,परिवारको रुवाबाँसी
ब्यानर न्युज

रोमानिया पुगेका झापाका बिकास माथि बोतल प्रहार ! दोसी लामा फरार,बिकास कोमामा,परिवारको रुवाबाँसी

खगेन्द्र घिमिरे काठमाडौ ।। वैदेशिक रोजगारीका लागि सुनौलो सपना देखेर रोमानिया गएका झापाका बिकास तिम्सिना केहीँ युवाबाट कुटपिटमा परेपछि यति बेला जिवनको त्यो घडी कोमामा बिताइरहेका छन । भद्रपुरका विकाश तिम्सिना ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ २ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी […]

  • ३ years अगाडि
एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे
ब्यानर न्युज

एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे

गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको […]

  • ३ years अगाडि
प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० सिटमा कांग्रेस १११ सिटसहित पहिलो
ब्यानर न्युज

प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० सिटमा कांग्रेस १११ सिटसहित पहिलो

सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा […]

  • ३ years अगाडि
निगमले एक महिनामा एक अर्ब १७ करोड नाफा कमायाे
ब्यानर न्युज

निगमले एक महिनामा एक अर्ब १७ करोड नाफा कमायाे

  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुयाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ […]

  • ३ years अगाडि
झापाको थोप्लेबिरान सामुदायिक वनमा झुण्डिएको अवस्थामा गजमेर फेला
ब्यानर न्युज

झापाको थोप्लेबिरान सामुदायिक वनमा झुण्डिएको अवस्थामा गजमेर फेला

  धुलावारी । मेचीनगर (९, कमलचोकका ६० बर्षीय गोपाल भनिने भरत गजमेर झुण्डिएको अवस्थामा फेला परेका छन् । गजमेरलाई आइतबार साँझ ५ः१५ बजे स्थानीय थोेप्लेबिरान सामुदायिक वन क्षेत्रमा स्थानीयले झुण्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोेलीले प्रारम्भीक अनुसन्धान गरी शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको […]

  • ३ years अगाडि