sweet bonanza
June 2, 2026 | मङ्लबार, जेष्ठ २०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)
ब्यानर न्युज

मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)

काठमाडौँ । मिटरब्याज पीडितले सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन्। मंगलबार मिटरब्याज पीडितले शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए। साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्‍प्लेट पनि प्रदर्शन गरेका थिए। मिटरब्याज पीडितहरूको समस्या समाधानका […]

  • ३ years अगाडि
नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूको प्रर्दशन
ब्यानर न्युज

नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूको प्रर्दशन

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रर्दशन गरेका छन। सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका हुन। आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरूले बताएका छन। सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा […]

  • ३ years अगाडि
एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान थप्यो दुई महिना
Uncategorized

एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान थप्यो दुई महिना

काठमाडौं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि […]

  • ३ years अगाडि
डढेलोको आगो निभाउने क्रममा एकजना घाइते
समाचार

डढेलोको आगो निभाउने क्रममा एकजना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका –२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्। नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् । उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको […]

  • ३ years अगाडि
आठ स्थानीय तहको बेरुजु करिब ७० करोड
लुम्बिनी प्रदेश

आठ स्थानीय तहको बेरुजु करिब ७० करोड

नेपालगञ्ज। बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६० औं लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ । आ.व. २०७७/०७८ को लेखा परीक्षण गर्दा बेरुजु रकम ४५ करोड ४० लाख थियो । आ.व. २०७७/०७८ भन्दा आ.व. २०७८/०७९ मा २५ […]

  • ३ years अगाडि
मदिरा सेवनबाट ३२ को मृत्यु
अन्तर्राष्ट्रिय

मदिरा सेवनबाट ३२ को मृत्यु

नयाँदिल्ली (सिन्ह्वा)।  भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। १४ जनाको अवस्था गम्भीर छ उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना भएको हो। […]

  • ३ years अगाडि
उपेन्द्र यादवले उतारेको शक्ति
ब्यानर न्युज

उपेन्द्र यादवले उतारेको शक्ति

महागढीमाई (बारा) । चर्को गर्मीको पसिनाले भिज्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, बारा–२ का मतदातासम्म पुगिरहेका छन् । आफ्नो परिचय दिएरै मत मागिरहेका यादव गर्मीमा पनि ऊर्जा आइरहेको बताउँछन् । ‘मेरा लागि चुनाव जनताले लडिरहेका छन् । जनताको यो लगाव देखेर मलाई पनि ऊर्जा आइरहेछ’, यादव भन्छन् । तर उनको दौडधुप र नेताहरुको […]

  • ३ years अगाडि
सुकुम्बासी बस्तीमा डोजर लगाउने मेयर बालेनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
ब्यानर न्युज

सुकुम्बासी बस्तीमा डोजर लगाउने मेयर बालेनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले वैशाख १३ […]

  • ३ years अगाडि
ठूलो परिमाणमा नक्कली नोट बरामद
मधेस प्रदेश

ठूलो परिमाणमा नक्कली नोट बरामद

सर्लाही । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो […]

  • ३ years अगाडि
समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
ब्यानर न्युज

समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय सभामा समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा) प्रस्तावक रहेको यस प्रस्तावमा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता औंल्याइएको छ । शाहको प्रस्तावमा राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरु समर्थक छन्। नेपाली कांग्रेसका सांसद अनिता देवकोटा, जितेन्द्र नारायण […]

  • ३ years अगाडि
पक्राउ परे द्वन्द्वपीडित
Uncategorized

पक्राउ परे द्वन्द्वपीडित

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग […]

  • ३ years अगाडि
वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने
बिज्ञान

वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid