December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

नेकपा एमाले झापाको नयाँ नेतृत्वद्वारा शपथग्रहण

नेकपा एमाले झापाको नयाँ नेतृत्वद्वारा शपथग्रहण

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले शपथग्रहण गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा हिजो आयोजित कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरू र लेखा समितिका पदाधिकारी सदस्यहरूले शपथग्रहण गरेका हुन् । उनीहरूलाई निर्वाचन अधिकृत टङ्क दंगालले शपथ गराएका छन् । निर्वाचन अधिकृत टङ्क […]

  • २ years अगाडि
एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार टुंगाे लगाएकाे छ। एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। सत्ता गठबन्धनमा उपाध्यक्ष आफ्नाे पार्टीले पाउने सहमति भएकाे र साेहीअनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे राष्ट्रियसभाकाे एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए। तर, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेकाे छ।

  • २ years अगाडि
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको एक भवनभित्र विष्फोट

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको एक भवनभित्र विष्फोट

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोट भएको छ । बिहीबार विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवन नजिक एयरकन्डिसनर ‘एसी’को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अहिले प्रहरीले घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

  • २ years अगाडि
मदिरा पिएर होहल्ला गरेपछि गायक राजेशपायल राईसहित ६ जना पक्राउ

मदिरा पिएर होहल्ला गरेपछि गायक राजेशपायल राईसहित ६ जना पक्राउ

काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन्। गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेज नजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ प्रहरी वृत्त बानेश्वरले जनाएको छ। उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप […]

  • २ years अगाडि
एनआरएनएको दुवै कार्यसमिति अमान्य रहेको सर्वोच्चको ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने

एनआरएनएको दुवै कार्यसमिति अमान्य रहेको सर्वोच्चको ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने

काठमाण्डौ – सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हिजो केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो । अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा […]

  • २ years अगाडि
कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

कमलमा छात्रामाथि निर्घात कुटपिटको घटना छानबिन गर्दै स्थानीय सरकार

झापाको कमल ५ साविक लखनपुरस्थित मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेले एक जना छात्रामाथि गरेको निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि स्थानीय सरकारले कारवाहीको प्रतिबद्धतासहित तीन दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समिति बनाएको छ । गाउँपालिकास्तरीय शिक्षा समितिका अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बुधबार बसेको शिक्षा समितिको […]

  • २ years अगाडि
१९ जना प्रहरी निरीक्षकको डीएसपी बढुवामा सिफारिस

१९ जना प्रहरी निरीक्षकको डीएसपी बढुवामा सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, […]

  • २ years अगाडि
सुनसरीमा गोली प्रहार गरेर ५ लाख बढी लुटपाट

सुनसरीमा गोली प्रहार गरेर ५ लाख बढी लुटपाट

सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ। हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद हिजो दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको […]

  • २ years अगाडि
सरकारले बलजफ्ती गरे संसद चल्न नदिने कांग्रेस महामन्त्री शर्माको चेतावनी

सरकारले बलजफ्ती गरे संसद चल्न नदिने कांग्रेस महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनामिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएका छन् । आज बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गरे […]

  • २ years अगाडि
नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । उनलाई बिर्तामोडको डेराबाट प्रहरीले पक्राउ गरेको हो । गत चैत १४ गते बुधबार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका ६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् । उनलाई सोही राति बिर्तामोड ५ स्थित […]

  • २ years अगाडि
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत […]

  • २ years अगाडि
अहिले प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन : विप्लव

अहिले प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन : विप्लव

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका हुन् । उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे […]

  • २ years अगाडि