December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्का भ्रष्टाचारमा  दोषी ठहर

लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित पाँच जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् । […]

  • २ years अगाडि
कर्णाली पुलबाट हामफाले १७ युवामध्ये  एक युवा बेपत्ता

कर्णाली पुलबाट हामफाले १७ युवामध्ये एक युवा बेपत्ता

चिसापानीस्थित कर्णालीको पुलबाट सोमवार हामफालेका १७ जना युवामध्ये एकजना नदीमा बेपत्ता भएका छन्। कर्णालीमा हामफालेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टका अनुसार ती युवाहरु हामफाले लगत्तै डुंगाबाट खोजी गरिए पनि एकजना चाहिँ फेला परेनन्। खोजीका लागि गोताखोर पठाइए पनि रात परेकाले […]

  • २ years अगाडि
ललितपुरमा दुई समूहबिच झडप :  दुई जनाको मृत्यु, १८ जना पक्राउ

ललितपुरमा दुई समूहबिच झडप : दुई जनाको मृत्यु, १८ जना पक्राउ

काठमाण्डौ – ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ । हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० […]

  • २ years अगाडि
तराईका जिल्लामा आज होलि पर्व मनाइदै

तराईका जिल्लामा आज होलि पर्व मनाइदै

काठमाण्डौ – तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र […]

  • २ years अगाडि
इलाम–२ उपनिर्वाचन : एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

इलाम–२ उपनिर्वाचन : एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई उक्त निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त निर्वाचनन क्षेत्र खाली थियो। सोही निर्वाचनमा […]

  • २ years अगाडि
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री […]

  • २ years अगाडि
गृहमन्त्री  रबि लामिछानेको कांग्रेसलाई चुनौती : सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनुस

गृहमन्त्री रबि लामिछानेको कांग्रेसलाई चुनौती : सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनुस

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत […]

  • २ years अगाडि
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ […]

  • २ years अगाडि
उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने : अनिल सी

झापा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे ‘ वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् । […]

  • २ years अगाडि
देश भुराजनीतिक दाउपेचको  चपेटामा पर्‍यो- सुमनसिंह सी

देश भुराजनीतिक दाउपेचको चपेटामा पर्‍यो- सुमनसिंह सी

बिर्तामोड/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् । देशको अहिलेको आर्थिक संकटले […]

  • २ years अगाडि
महरा छुटेकामा गृहमन्त्री लामिछानेको स्पष्टीकरण : राज्यको पनि करुणा हुन्छ

महरा छुटेकामा गृहमन्त्री लामिछानेको स्पष्टीकरण : राज्यको पनि करुणा हुन्छ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम […]

  • २ years अगाडि
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ। शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम […]

  • २ years अगाडि