January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कभर स्टोरी

धरानको घोपाक्याम्प खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला

धरानको घोपाक्याम्प खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला

सुनसरीको धरानमा घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो। धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको […]

  • १0 महिना अगाडि
आजको मौसम : देशका यी स्थानमा चट्याङसहित वर्षा

आजको मौसम : देशका यी स्थानमा चट्याङसहित वर्षा

आज कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी प्रदेशका उच्च पहाडी […]

  • १0 महिना अगाडि
मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती […]

  • १0 महिना अगाडि
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । यस्तै गोपी बहादुर सार्की आछामीले […]

  • १0 महिना अगाडि
कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका […]

  • १0 महिना अगाडि
मिटरब्याज पीडितसँगको सहमति कार्यान्वयन गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

मिटरब्याज पीडितसँगको सहमति कार्यान्वयन गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने […]

  • १0 महिना अगाडि
उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग गाईघाट–कटारी सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका- ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सूर्योदय नगरपालिकाका २४ वर्षीय प्रतीक राईको मृत्यु भएको हो । कटारीबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशामा रहेको झापाली राईडर लेखिएको प्रदेश १–०१–०१६प ४६७ नम्बरको मोटरसाइकललाई […]

  • १0 महिना अगाडि
विश्वासको मत फागुन ३० मा लिन प्रधानमन्त्रीको पत्र

विश्वासको मत फागुन ३० मा लिन प्रधानमन्त्रीको पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको संसदका प्रवक्ता एकराम गिरीले बताए । ‘बैठकको कार्यसूचीमा यो विषय राख्ने काम अब सचिवालयले गर्छ,’ गिरीले भने […]

  • १0 महिना अगाडि
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको […]

  • १0 महिना अगाडि
राष्ट्रियसभा बैठक बस्दै, के छ आजको सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, के छ आजको सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै विषयगत समितिमा रहने […]

  • १0 महिना अगाडि
जसपाका मन्त्रीहरूको शपथ आज

जसपाका मन्त्रीहरूको शपथ आज

काठमाडौँ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की […]

  • १0 महिना अगाडि
झापाको गौरादहबाट २९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापाको गौरादहबाट २९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापामा २९ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-४ का २२ वर्षीय नीरज खत्री रहेका छन् । प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ८ बजे गौरादह- ५ मा मे ६ प ४७८० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक खत्रीको साथबाट उक्त परिमाणमा ब्राउन सुगर बरामद […]

  • १0 महिना अगाडि

लोकप्रिय