April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

झापाको गौरादहबाट २९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २६, २०८० 0८:५0
झापाको गौरादहबाट २९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापामा २९ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका-४ का २२ वर्षीय नीरज खत्री रहेका छन् ।

प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ८ बजे गौरादह- ५ मा मे ६ प ४७८० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक खत्रीको साथबाट उक्त परिमाणमा ब्राउन सुगर बरामद गरेको थियो ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २६, २०८० 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।