January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

तिहार सकियो, छठ पर्वको रौनक शुरु

तिहार सकियो, छठ पर्वको रौनक शुरु

काठमाण्डौ – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली […]

  • २ years अगाडि
चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

काठमाण्डौ – चार देशीय महिला टी–२० शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । हङकङले जापानलाई हराएको थियो । हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । आईसीसीको […]

  • २ years अगाडि
सुनसरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

सुनसरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

इनरुवा- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र […]

  • २ years अगाडि
काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँ, कात्तिक २९ गते । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएकी अञ्जली दिदीले आज करिब दुई सय दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो । दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला हुनुभएको […]

  • २ years अगाडि
आजको राशिफल : वि.सं. २०८० कार्तिक ३० गते  बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ३० गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी […]

  • २ years अगाडि
इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

संयुक्त राष्ट्रसङ्घ, २९ कात्तिक (एपी) : चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ । यद्यपि शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ । वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय […]

  • २ years अगाडि
जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धेरै घरपालुवा पशुपक्षी मरेकाले किसानले ठूलो आर्थिक क्षति सहनुपरेको पशुपक्षी विज्ञ तथा चिकित्सकहरूले बताएका छन् । प्रभावित क्षेत्रमा तत्काल पशु चिकित्सकहरूको टोली पठाएर अवस्था अध्ययन गर्नु पर्ने उनीहरूले बताएका छन् । पशु घाइते हुँदा र मर्दा पहाडी जिल्लाका किसानले आयआर्जनको स्रोत गुमाउनु परेको हुँदा तिनको उपचार गर्न […]

  • २ years अगाडि
मिथिलामा आज भैयादुज पर्व मनाइँदै

मिथिलामा आज भैयादुज पर्व मनाइँदै

काठमाण्डौ – मिथिला क्षेत्रमा आज भैयादुज पर्व मनाईँदैछ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । उनीहरुले दाजुको कल्याण र दीर्घजीवनको कामना गर्छन् । दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ […]

  • २ years अगाडि
महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

महोत्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

काठमाण्डौ – महोत्तरीमा गोली लागेर दुई जना घाइते भएका छन् । गएराति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । तर प्रहरीको गाडीबाट भागेपछि चलाएको गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाकाे हातबाट लगाउनुभयाे टीका

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाकाे हातबाट लगाउनुभयाे टीका

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएकाे छ । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधवार बिहान १० बजेर ५१ मिनेटका लागि […]

  • २ years अगाडि
ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • २ years अगाडि
सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध: प्रधानमन्त्री

सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनुपरेको बताएका छन्। मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र […]

  • २ years अगाडि