May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:२९
जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धेरै घरपालुवा पशुपक्षी मरेकाले किसानले ठूलो आर्थिक क्षति सहनुपरेको पशुपक्षी विज्ञ तथा चिकित्सकहरूले बताएका छन् ।

प्रभावित क्षेत्रमा तत्काल पशु चिकित्सकहरूको टोली पठाएर अवस्था अध्ययन गर्नु पर्ने उनीहरूले बताएका छन् । पशु घाइते हुँदा र मर्दा पहाडी जिल्लाका किसानले आयआर्जनको स्रोत गुमाउनु परेको हुँदा तिनको उपचार गर्न सके किसानलाई केही राहत पुग्ने वरिष्ठ पशु चिकित्सक पुष्पराज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘गोठहरू भत्किएर दबिएको हुन्छ । चोटपटक लागेको हुन्छ । त्यस्ता पशुपक्षीहरूलाई तुरुन्तै उपचार गर्ने व्यवस्था गर्नु पर्छ ।’

जाजरकोट भूकम्पमा परी अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा करिब २ हजार पशुपक्षी मरेको र त्यति नै सङ्ख्यामा घाइते भएको अनुमान गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।