July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

अर्घाखाँची – अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा […]

  • २ years अगाडि
सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

काठमाण्डौं । सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा दर्शन गर्न हिडेका जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख अधिकृत तुलसी प्रसाद नेपाल सवार गाडि ताप्लेजुङ्गको कावेलीमा दुर्घटनामा परेको छ । झापाबाट कार्यलय प्रयोजनको लागी भन्दै पाथीभरा दर्शन गर्न परिवारका सदस्य सहित रवैया शैलीमा ताप्लेजुङ्ग हानिएका उनले आफनो पदको चरम दुरुपयोग गर्दै जिल्ला प्रशासन कार्यलयबाट पास लिर्दै […]

  • २ years अगाडि
लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

लुक्लाको खुम्ब्युला रिसोर्टमा आगलागी

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको रिसोर्टमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा आज शुक्रबार विहान करिब १० बजेबाट आगलागी भएको हो । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको सहकर्मी तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकहरु ब्रेकफस्ट गरेरहेको समयमा एक्कासि रिसोर्टमा […]

  • २ years अगाडि
सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ

सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी दुर्घटना गराएकामा सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको […]

  • २ years अगाडि
सुनको भाउ अहिलेसम्मकै महँगाे, तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ

सुनको भाउ अहिलेसम्मकै महँगाे, तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज […]

  • २ years अगाडि
समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक

काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज […]

  • २ years अगाडि
आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

काठमाडौं । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश […]

  • २ years अगाडि
आजको राशिफल : वि.सं. २०८० कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० कार्तिक ०३ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अक्टोबर २० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, चन्द्रोदय : दिउँसो १०:०९ बजे र […]

  • २ years अगाडि
दशैँ बिदामा पनि आयोग खुला रहने

दशैँ बिदामा पनि आयोग खुला रहने

काठमाण्डाै – दशैँ बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ । आमनागरिकको मानव अधिकार संरक्षणलाई दृष्टिगत गरी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार […]

  • २ years अगाडि
राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुने भएको छ । उहाँले असोज ७ गते मङ्गलवार दिउँसाे २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–प्रसाद प्रदान गर्नुहुने भएको छ । टीका लगाउन अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा […]

  • २ years अगाडि
बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

बझाङ – थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै […]

  • २ years अगाडि
गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे नेपालले निन्दा गर्‍याे

गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे नेपालले निन्दा गर्‍याे

काठमाण्डाै – नेपाल सरकारले प्यालेस्टिनकाे गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणकाे निन्दा गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा गरेकाे हाे । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य […]

  • २ years अगाडि

लोकप्रिय