काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले […]
काठमाण्डौं । युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै तनहुँ व्यास ५ का सरोज ओझा भानुसिंह साहित्य पुरस्कार विजेता बनेका छन् । ४८ कवि मध्ये शिर्ष एघारमा पर्दै तनहुँ व्यास ५ का ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका हुन । नेपालका ओझासहित अन्य ६ देशका ११ जना विश्व कविहरुले उक्त पुरस्कार आफनो हात पारेका छन् […]
कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन्। लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर राई नेतृत्वकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ। निर्मला जसपा नेपालबाट समानुपातिक […]
काठमाडौँ । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाइ मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहलाई प्रहरीले सार्वजनिक गरेकाे छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ३ जनालाई साेमबार सार्वजनिक गरेकाे हाे। पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक रहेका छन्। भारतीय प्रहरीसँगको समन्वयमा […]
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौँ आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका-९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा […]
भेषराज गौतम ३० बैशाख ,काठमाडौँ / अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सामुदायिक एबम व्यक्तिगत सहयोग सेवासम्बन्धी सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा आज आइतबार १५ मिनेट चक्काजाम सहित विरोध प्रदर्शन गरेकाछन । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र तनहुँको म्याग्दे गाउँपालिका ७ का दीपक भण्डारीबिच सामुदायिक तथा […]
काठमाडौँ । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै छन् । कप्तान पौडेलले टी९२० विश्वकपमा सबैभन्दा कम उमेरमा टोलीको कप्तानी गर्ने अवसर पाएका छन् । दश वर्ष पछि नेपालले विश्वकप खेल्दै गर्दा नेपाली टोलीको कप्तानी गर्न मैदानमा रहने पौडेलले आफ्नो नाममा अर्को एक कीर्तिमान बनाउने छन् । पौडेलले हङकङका जेम्स एटकिन्सनको […]
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध […]
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । शनिवार साँझ करिब ७ : ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का […]
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ । हिजो ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो । रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइनेछ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुनेछ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति […]
युवराज रेग्मी २९ बैशाख , गौरादह / झापाको गौरादहमा दुर्ब्यशन बिरुद्ध सचेतना जगाउने उधेस्यले नाट्य कार्याशाला गोष्ठी सुरुगरिएको छ । गौरादह जेसीजको आयोजनामा उधोग बाणिज्य संघ सभाहल स्थित जेसीज सचिवालयमा उक्त कार्यशाला गोष्ठी आज सनिबार बाट सुरुगरिएको हो । लागूऔषध प्रयोग तथा दुर्ब्यशन विरुद्ध सचेतना जगाउने उधेस्यले नाटक तयारगरी गौरादह छेत्रका चोक , बजार तथा […]