May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

बजार

१०.८६ अंकले घट्यो नेप्से

१०.८६ अंकले घट्यो नेप्से

नेप्से परिसूचक १०.८६ अंकले घट्यो  नेप्से घटे पनि कारोबार रकम बढ्यो  आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द काठमाडौं ।। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख […]

  • ७ महिना अगाडि
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ बाँडियो  ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाए  काठमाडौं ।। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो । कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् […]

  • ७ महिना अगाडि
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

बिहीबार सुनचाँदीको मूल्य बढ्यो  तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार चाँदी तोलाको एक हजार ४०५ रुपैयाँ काठमाडौं ।। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार […]

  • ७ महिना अगाडि
भिजन लुम्बिनी ऊर्जाको आईपीओ निष्कासन

भिजन लुम्बिनी ऊर्जाको आईपीओ निष्कासन

प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्यो  कात्तिक २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने सर्वसाधारणका लागि बिहीबारदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो । अंकित मूल्य १ सयका दरले […]

  • ७ महिना अगाडि
डलरको भाउ फेरि उच्च

डलरको भाउ फेरि उच्च

अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुग्यो  आगामी दिनमा नयाँ रेकर्ड नै बनाउन सक्ने  काठमाडौं ।। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि असोज […]

  • ७ महिना अगाडि
एलपी  ग्यासको  खपत घट्यो  ,आयात आठ अर्बले घट्यो

एलपी ग्यासको खपत घट्यो ,आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । […]

  • ७ महिना अगाडि
आज पनि सुनको मूल्य घट्यो ; कति पुग्यो त तोलाको  ?

आज पनि सुनको मूल्य घट्यो ; कति पुग्यो त तोलाको ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ […]

  • ७ महिना अगाडि
मिठाइको पर्व तिहार नजिकिदै जादा बजारमा चिनी अभाव

मिठाइको पर्व तिहार नजिकिदै जादा बजारमा चिनी अभाव

काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी […]

  • ७ महिना अगाडि
१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ । […]

  • ७ महिना अगाडि
प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ। […]

  • ७ महिना अगाडि
सुनको भाउ बढेर नयाँ रेकर्ड कायम

सुनको भाउ बढेर नयाँ रेकर्ड कायम

काठमाण्डौ – दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो । दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

  • ७ महिना अगाडि
सुनको भाउ अहिलेसम्मकै महँगाे, तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ

सुनको भाउ अहिलेसम्मकै महँगाे, तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज […]

  • ७ महिना अगाडि

लोकप्रिय