काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दै आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना काठमाडौं ।। काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो […]
नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर भन्दै नारा एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन गरेका छन् । बिहीबार उनीहरूले मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि […]
लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज हुने निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गरिने राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
कामै गर्न नपाएको उड्डयनमन्त्री सुदन किरातीको गुनासो एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु ? संसदीय समितिमा जानै पर्यो, एउटा काम गर्न […]
नारायणगढ – मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने केबलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्ने चितवन ।। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले आज एक सूचना […]
सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकियो निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जानकारी मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म हुने काठमाडौं ।। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र […]
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा जोड सहमतिबाट सरोकार भएका सबैको सुझाव लिई पूर्णता दिनुपर्ने अङ्गीकृत नागरिकता पाउने विभेदकारी व्यवस्था सुधार गरिनुपर्ने काठमाडौं।। नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिनुभएको छ। नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उनीहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन्।महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि […]
पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो । सरकारले राम्रै काम गरेको माओवादीको निष्कर्ष […]
प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको आरोप प्रधानमन्त्री/पूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग काठमाडौं ।। बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो […]
अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा सुदन किरातीको जोड अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो संविधानको बगैँचामा हामिसबैजना एकथरि फूल हौँ काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने’ जोड दिएको बताएका छन् । उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको […]
छ वर्षअघि हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गर्यो नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ ०७४ पुसदेखि उनीहरू दुवैजना फरार अहिले फेला काठमाडौं ।। छ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका […]
उड्डयन मन्त्री सुदन किरातीको चौतर्फी आलोचना क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भन्ने अभिव्यक्ति दिनु गलत यस्तो भनाइले समाजमा ठूलो द्वन्द्व फैलाउने काठमाडौं ।। क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले […]