महोत्तरी । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए । ‘शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन् उनले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न […]
काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् […]
काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा एक साताअघि भएको हत्याकान्डमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचिनगरका ३६ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरेको हो । उनी राजधानीकै एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ । आफु डिप्रेसनमा रहेको प्रारम्भिक अनुसन्धानमा बताएका छन् ।
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा […]
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । धर्ना सुरु गर्नुअघि […]
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् । कांग्रेसका २७, माओवादीका ७ […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस एमाले सिध्याउँछु भनेर बुर्जुवाहरूको पछिपछि हिँडेको टिप्पणी गरेका छन् । इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैंठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी नामकरणको विषयमा नेकपा एसबाहेक सबैले समर्थन गरेको बताए । उनले भने, ‘त्यो पार्टी बुर्जुवाहरूको भन्दा बढी साम्प्रदायिक पल्टिएर कोशी प्रदेश हुँदैन भनेर विरोध गर्यो […]
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ । एमाले नेताहरुले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएको छ । कानुन हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको एमाले नेता राजन भट्टराईले बताए । […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६-२७ मा हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पहिलो अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव भूपराज खड्काले बताए । सचिवालये बैठकले २०८० वैशाख मसान्त भित्र सदस्यता अद्यावधिक गरी सक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेको अगाडि ठूलो चुनौती देखा परेपनि त्यसलाई अवसरमा बदलेर अगाडि बढ्ने बताएका छन् । इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै संसदीय मान्यता, संविधानविपरीत एमालेविरुद्ध प्रहार भइरहेको बताए । उनले भने, ‘हामीमाथिको घेराबन्दी आक्रमणलाई पराजित गर्दै उठ्नुपर्छ । हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ । हामी […]