September 17, 2025 | बुधबार, अशोज २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

प्रतिनिधि सभाको नियमावली पारित

प्रतिनिधि सभाको नियमावली पारित

प्रतिनिधि सभाको नियमावली पारित भएको छ। यो सँगै प्रतिनिधि सभाअन्तर्गत विभिन्न समिति गठन गर्ने बाटो खुलेको छ। नियमावली पारित नभएकै कारण संसदीय समितिहरू गठन भएका थिएनन्। संसदीय समितिले सरकारका मन्त्रालयका काम कारबाहीको परीक्षण र निरीक्षणसँगै विधेयक निर्माणमा छलफल गर्ने गर्छन्। त्यस्तै संविधानमै व्यवस्था भएको संसदीय सनुवाइ समितिले पनि अब पूर्णता पाउने भएको छ। समितिमा प्रतिनिधि […]

  • २ years अगाडि
रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च अदालतमा रिट पेश

रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च अदालतमा रिट पेश

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ । प्रवक्ता बिमल पौडेलले भने, ‘रिट आइपुगेको छ, अध्ययनपछि केही […]

  • २ years अगाडि
उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

उपेन्द्र यादवलाई नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको महेश बस्नेतको टिप्पणी

वीरगन्ज नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा २ मा आएको टिप्पणी गरेका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्। आइतबार वीरगन्जमा आयोजित राष्ट्रिय […]

  • २ years अगाडि
उपनिर्वाचनका लागि राप्रपाले लगायो उम्मेदवारको टुंगो

उपनिर्वाचनका लागि राप्रपाले लगायो उम्मेदवारको टुंगो

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रका लागि उम्मेदवारको टु्ंगो लगाएको छ। राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू,बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव,रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

  • २ years अगाडि
उपेन्द्र यादवलाई समर्थन गर्ने बारा २ मा कांग्रेसको निर्णय

उपेन्द्र यादवलाई समर्थन गर्ने बारा २ मा कांग्रेसको निर्णय

काठमाडौं  नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र […]

  • २ years अगाडि
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल भइरहेको छ । कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने निर्णय लिने जनाइएको छ। यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।

  • २ years अगाडि
‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन ?

‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन ?

कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई आज म्यासेज पठाएका छन्। मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै कर्मचारीहरूले मन्त्री र सचिवलाई म्यासेज पठाएका हुन्। ‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन। […]

  • २ years अगाडि
राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्जमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्जमा भर्ना

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ।

  • २ years अगाडि
सपथग्रहण गर्दै जसपा सांसद मञ्जु शर्मा अन्सारी

सपथग्रहण गर्दै जसपा सांसद मञ्जु शर्मा अन्सारी

काठमाडौं जसपाकी मञ्जु शर्मा अन्सारीले आज प्रतिनिधि सभा सदस्य पदको सपथग्रहण गर्ने भएकी छन्। उनले आज सिंहदरबारस्थित कानुन समितिको हलमा सपथग्रहण गर्न लागेकी हुन्। जनता समाजवादी पार्टी नेपालले अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो। गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त भएको हो। सोही रिक्त स्थान पदपूर्तिका […]

  • २ years अगाडि
जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग

जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको उत्थानको लागि गठन गरिएको मुस्लिम आयोग नै अफवाह फैलाउने विज्ञप्ति जारी गरेको छ । विहिबार राम नवमीको अवसरमा निकालिएको शान्तीपूर्ण शोभायात्राको क्रममा कुनै मस्जिदमा पत्थवारी भएनन, तर मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि पत्थरवाजी भएको उल्लेख गरेपछि सम्प्रादायिकता मनसाय दर्साएको हो । जनकपुरमा मस्जिद अगाडी विश्व हिन्दु परिषद्को शोभायात्राले जय श्रीरामको नारा लगाउँदै जान […]

  • २ years अगाडि
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका उपसभापति पूर्णबहादुर […]

  • २ years अगाडि
पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले

पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले

काठमाडौँ शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई […]

  • २ years अगाडि

लोकप्रिय