May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सपथग्रहण गर्दै जसपा सांसद मञ्जु शर्मा अन्सारी

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ ११:१४
सपथग्रहण गर्दै जसपा सांसद मञ्जु शर्मा अन्सारी

काठमाडौं

जसपाकी मञ्जु शर्मा अन्सारीले आज प्रतिनिधि सभा सदस्य पदको सपथग्रहण गर्ने भएकी छन्। उनले आज सिंहदरबारस्थित कानुन समितिको हलमा सपथग्रहण गर्न लागेकी हुन्।

जनता समाजवादी पार्टी नेपालले अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो। गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त भएको हो। सोही रिक्त स्थान पदपूर्तिका लागि सप्तरी निवासी अन्सारीलाई सिफारिस गरेको हो।

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।