काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको […]
बिर्तामोडको मुक्ति चौकमा गत मङ्गलवार आत्मदाहको प्रयास गरेका बिर्तामोड- ७ का ३४ वर्षीय विजय चौधरीले आफूले दुर्गा प्रसाईँका लागि आत्मदाह गरेको बयान दिएका छन् । प्रहरीले बयान लिने क्रममा उनले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सञ्चालन गरेको ‘नागरिक बचाउ महाअभियान’का लागि समेत आफूले आफ्नो शरीरमा आगो लगाएको कुरा बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले […]
आगलागी घटनामा परी पाँचथरको हिलिहाङ गाउँपालिका– ७ भारपामा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्धाकको घरमा शुक्रबार दिउँसो २ बजे भएको आगलागीमा उनीहरूको ज्यान गएको हो । मृत्यु भएका खाती सोही […]
सरकारले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने र त्यो दिन आउने कर्मचारीलाई सट्टा बिदा दिने निर्णय गरेको हो। कुन-कुन कार्यालयमा सेवा सुचारू गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णयमा उल्लेख गरिएको छ।
काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक […]
चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक गर्ने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठकले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्। ‘यसबीचमा हामी आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भने।
नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्। बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले मात्रै […]
काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा […]
अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए । बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको […]
काठमाडौं । ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले बताएको हो । सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद […]
काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । नागरिकता अनुसारको उमेर कायम भएको […]
फागुन ९ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाकाे कर्यालय नजिकै प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको अवसरमा विधालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा निणर्य पुर्बाग्राहि रुपमा मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध समेत भएको छ । निर्णायक टिममा गैर मैथली र थारु भएकाले भाव नबुझी पहिलो र दोस्रो हुनेलाई तेस्रो चौथो […]