September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

३ बजेदेखिनै पशुपतिनाथमा चारै ढोका खुल्ला

३ बजेदेखिनै पशुपतिनाथमा चारै ढोका खुल्ला

काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।     जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक […]

  • ३ years अगाडि
झापा प्रहरीले बरामद गर्‍यो ४९ वटा कुरमुरे

झापा प्रहरीले बरामद गर्‍यो ४९ वटा कुरमुरे

 झापा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ४९ वटा कुरमुरेको प्याकेट बरामद गरेको छ । आज हिन ४:३० बजे प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउपालिका-७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ४९ प्याकेट कुरमुरे बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार सोही स्थानबाट […]

  • ३ years अगाडि
पशुपतिमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

पशुपतिमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ।     शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक […]

  • ३ years अगाडि
टेलिकममा समस्यै समस्या

टेलिकममा समस्यै समस्या

काठमाडौं : नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ। बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले […]

  • ३ years अगाडि
अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्दैछ काकरभिट्टा–लौकही सडक

अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्दैछ काकरभिट्टा–लौकही सडक

झापा, फागुन ४ । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । काकरभिट्टा […]

  • ३ years अगाडि
अनेरास्ववियु अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

अनेरास्ववियु अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

काठमाडौं। नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन्। बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्। यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र […]

  • ३ years अगाडि
मुम्बईमा उपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

मुम्बईमा उपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए । काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको […]

  • ३ years अगाडि
आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

आजको मौसमः प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा […]

  • ३ years अगाडि
१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा

१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा

गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ) नेपालमा प्रशिद्ध शक्तिपिठ पाथिभरा देविको मन्दिर छ भन्ने सुनेर ४ जना मलेशियन तामिल जातका नागरिक ताप्लेजुङ पाथिभरा दर्शन गर्न आएका छन् । ४ जना मध्ये १ जना १४० के.जी तौलका रहेका र उहाँले ८ जना भरियाको सहयोगमा स्टेचरमा बोकाएर पाथिभरा माताको दर्शन गर्नु भएको पाथिभरा क्षेत्र विकास समितिका मन्दिर व्यवस्थापन कर्मचारी राजेन्द्र […]

  • ३ years अगाडि
६ जना चिकित्सकको टोलीसहित सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

६ जना चिकित्सकको टोलीसहित सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

काठमाडौं । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लगिएको हो । भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि भारत गएको छ । उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन […]

  • ३ years अगाडि
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । […]

  • ३ years अगाडि
अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

अवैध क्रसर उद्योगविरूद्ध लागेका दिलिप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ। औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए। उनका अनुसार जिल्ला  अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले विपिन, जितेन्द्र मुख्य कसुरदार र […]

  • ३ years अगाडि

लोकप्रिय