September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का […]

  • ३ years अगाडि
राष्ट्रपति भण्डारी बिजुक्छें निवासमा

राष्ट्रपति भण्डारी बिजुक्छें निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ । आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि उनी कमलविनायकमा रहेको विजुक्छें निवास पुगेकी हुन् ।

  • ३ years अगाडि
माओवादी केन्द्र र नेपाल समाजवादीबीच छिट्टै एकता हुँदै

माओवादी केन्द्र र नेपाल समाजवादीबीच छिट्टै एकता हुँदै

काठमाडौं । एउटै चिन्ह लिएर चुनाव लडेका नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा पुगेको छ । आज बसेको दुबै पार्टीको कार्यदलको बैठकले एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको बताएको छ । एकता छिटो सम्पन्न गर्ने गरी दुबै पार्टीबीच ३ बुँदे सहमति भएको छ । सहमति अनुसार दुबै पार्टीले एकता शीघ्र सम्पन्न […]

  • ३ years अगाडि
रास्वपाकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

रास्वपाकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका […]

  • ३ years अगाडि
संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

काठमाडौं ।। संचारकर्मी खगेन्द्र घिमिरेलाइ झापाको बाहुनडागीका केही युवाले ज्यान मार्ने धम्की दिएका छन् । पत्रकार घिमिरेलाइ समचार प्रशारण गरेको बिषयमा ९८१४९१४८३३ नम्वरबाट ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डयुटिको समय चुरोट खादै गरेर , व्यापारी सग मिलेमतोमा घुस खादै गरेको भिडियो घिमिरेले साझा परिवेश डट कम बाट सार्वजनिक गरेका थिए […]

  • ३ years अगाडि
आज प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदै

आज प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदै

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हु्न लागेको हो। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार […]

  • ३ years अगाडि
संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की !

संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की !

  काठमाडौं ।। संचारकर्मी खगेन्द्र घिमिरेलाइ झापाको बाहुनडागीबाट अपरिचित नम्बर बाट जनता हु भन्दै ज्यान मार्ने धम्की दिएका छन् । पत्रकार घिमिरेलाइ समचार प्रशारण गरेको बिषयमा ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डयुटिकाे समय चुराेट खादै गरेर , व्यापारी सग मिलेमतोमा घुस खादै गरेको भिडियो घिमिरेले सार्वजनिक गरेका थिए । ती […]

  • ३ years अगाडि
जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

जनक शिक्षा सामग्री केन्द्रमा भएको अनियमितता छानबिन गर्न माग

काठमाडौं, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ । उनीहरुका अनुसार गत पुष २७ गते करिव एक लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही […]

  • ३ years अगाडि
युनाइटेडले गुमायाे माैका

युनाइटेडले गुमायाे माैका

काठमाडौं । अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । यससँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । उसले ब्रुनो फर्नान्डेजको गोलबाट युनाइटेडले ४३ औँ मिनेटमा अग्रता लिएको थियो । यससँगै युनाइटेड लगातार दशौँ जित नजिक थियो । तर, चार मिनेट इन्जुरी समयको […]

  • ३ years अगाडि
आज सभामुखको निर्वाचन हुँदै

आज सभामुखको निर्वाचन हुँदै

  ५ माघ, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर […]

  • ३ years अगाडि
कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..

कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..

काठमाडौं । १८ दिनका शिशुले आमाको दूध नखाएपछि अचानक स्वासप्रश्वासमा समस्या देखिन्छ । उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा लगिन्छ । । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहितको टोलि बच्चाको उपचारमा लाग्छ । अकस्मिक कक्षमा नवजात शिशुलाई स्वास्थ्य जाँच गरिन्छ र केही क्षणमा चेकजाँच पछि डा. आकाश यादवले भन्छन ‘छोरीको सास छैन । घर […]

  • ३ years अगाडि

लोकप्रिय