September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् भने समर्थक उपसभापति पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय […]

  • ३ years अगाडि
सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। साथै, सम्मेलनले महान्यायाधिवक्ताको […]

  • ३ years अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि सात दिनेका  समय दिएपनि दलहरुको ध्यान यतिबेला भावी राष्ट्रपतिका लागि केन्द्रित हुन थालेको छ। निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूसँगै राख्छ चाहन्छ। त्यसका लागि कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा अगाडि सार्ने तयारी गरिरहेको छ। वर्तमान गठबन्धनलाई नै निरन्तरता […]

  • ३ years अगाडि
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ । दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति […]

  • ३ years अगाडि
झापाको चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

झापाको चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका चारआली । अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । झापाको मेचीनगर-१३ स्थित चारआली जंगलमा अर्जुनधारा-११ मूल घर भएका ५२ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सन्जु इङ्नाम लिम्बूको कुहिन लागेको शव सोमवार […]

  • ३ years अगाडि
झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

झापामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

खगेन्द्र घिमिरे काठमाडौं झापा हल्दिबारी गापा –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका शिक्षकबाट एक बिद्यार्थी निर्धात कुटिएका छन । शिक्षक द्वारा नाबालक माथि निर्मम यातना र कुटपिट गरिएको यो दृश्य हेनुस कक्षा – ७ मा पढने १४ बर्षिय एक बिद्यार्थीलाइ सोहि बिध्यालयका शिक्षक मौषम पाण्डेले निर्घात कुटपिट गरेका हुन । शुक्रवार भएको घटना […]

  • ३ years अगाडि
हाजिर गरेर सांसद बाहिर रमाउन थालेपछि…………..

हाजिर गरेर सांसद बाहिर रमाउन थालेपछि…………..

– रासस जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जाने क्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ […]

  • ३ years अगाडि
सीडीओको हस्ताक्षर किर्ते गरेको आरोपमा मानमहन्त पक्राउ

सीडीओको हस्ताक्षर किर्ते गरेको आरोपमा मानमहन्त पक्राउ

जनकपुरधाम । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ । उनलाई आवश्यक […]

  • ३ years अगाडि
फिफा विश्वकप फाइनल अर्जेन्टिना भर्सेज फ्रान्स : के मेस्सीले म्याराडोनासँग बराबरी गर्न सक्लान् ?

फिफा विश्वकप फाइनल अर्जेन्टिना भर्सेज फ्रान्स : के मेस्सीले म्याराडोनासँग बराबरी गर्न सक्लान् ?

काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । यो खेलको नतिजा जेसुकै होस्, तर लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा यहीँ अन्त्य हुनेछ । र, मलाई थाहा छ उनीबिना फुटबलको आनन्द पनि कम हुनेछ। आइतबार हुने फाइनल खेलमा जे सुकै होस्, तर अहिलेसम्म मेस्सीले आफ्नो प्रदर्शनले विश्वभरका फुटबलप्रेमीहरुको मनमा आफ्नो स्थान पक्का […]

  • ३ years अगाडि
आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन […]

  • ३ years अगाडि
सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस् मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग […]

  • ३ years अगाडि
नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण  यात्रुलाई दिनभर सास्ती

नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुलाई दिनभर सास्ती

काठमाडौं । नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुले पटक-पटक सास्ती भोग्नुपरेको घटना नयाँ होइन । बुधबार र बिहीबार निगमको सेवा लिन पर्खेका ९०० यात्रुले पाएको सास्ती त पछिल्लो उदाहरण मात्र हो । निगममा कार्यरत १९० हाराहारी क्याबिन क्रुले (हवाई सेवा दिन आवश्यक कर्मचारी) बुधबारदेखि सुरु गरेको आन्दोलनका कारण बिहीबार निगमका तीनवटा उडान प्रभावित भयो । […]

  • ३ years अगाडि

लोकप्रिय