December 20, 2025 | शनिबार, पुस ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

दोलखाका १० केन्द्रमा मतदान सुरु

दोलखाका १० केन्द्रमा मतदान सुरु

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान […]

  • ३ years अगाडि
यसरी हुन्छ नयाँ सरकार गठन र संसद सञ्चालन

यसरी हुन्छ नयाँ सरकार गठन र संसद सञ्चालन

रासस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी […]

  • ३ years अगाडि
६ हजार मत गणना हुँन बाकी हुँदा कुसियैत भन्दा ९४ मत अघि कार्की

६ हजार मत गणना हुँन बाकी हुँदा कुसियैत भन्दा ९४ मत अघि कार्की

  सुनसरी ।। सुनसरी ४ मा अव छ हजार मत गणना बाँकी रहेको छ। पछिल्लो मतगणना जारी रहेको सुनसरी( ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि छन्। ६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गरेका […]

  • ३ years अगाडि
भरतपुर महानगरका अवैध संरचना हटाउन ३५ दिने सूचना जारी

भरतपुर महानगरका अवैध संरचना हटाउन ३५ दिने सूचना जारी

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो। महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ। महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई […]

  • ३ years अगाडि
बालेनले ओलीलाई भने  :  ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’

बालेनले ओलीलाई भने : ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ […]

  • ३ years अगाडि
काठमाडौं आएर विश्वप्रकाशको गगन थापा सँग पहिलो भेट

काठमाडौं आएर विश्वप्रकाशको गगन थापा सँग पहिलो भेट

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा मगलबार काठमाडौंस्थित महामन्त्री गगन थापाको घरमा बधाई ज्ञापन गर्न पुग्नु भयो । काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनु भयो । आजै काठमाडौं आउनु भएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर […]

  • ३ years अगाडि
थापाथलीका सुकुम्बासी र महानगर कर्मचारीबीच झडप

थापाथलीका सुकुम्बासी र महानगर कर्मचारीबीच झडप

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । घरेलु […]

  • ३ years अगाडि
मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको […]

  • ३ years अगाडि
इटहरी कबिर स्कुल वरपर  भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल

इटहरी कबिर स्कुल वरपर भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल

इटहरी / इटहरी ६ स्थित कबिर माध्यमिक विद्यालयको पछाडि सुकुमारी पैनी छेउमा थुपारीएकाे फेहाेर इटहरी नगरपालिका तथा ब्लुज ११ क्लबको सहकार्यमा सफा गरिएको छ । विद्यालय वरपर स्थानीहरूले फाेहाेर फालेपश्चात् विद्यालयले नगरपालिकामा निबेदन दिए पश्चात् इटहरी नगरपालिकाले सरसफाइ गरेको वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । विद्यालय छेउछाउ पोहोर फाल्नाले स्थानीय तथा बिध्यार्थीहरूमा नकारात्मक […]

  • ३ years अगाडि
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम-१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्‍नेतले २५ हजार ६९९ मत ल्‍याउँदा खनालले २३ हजार ४५ मत पाए । खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर […]

  • ३ years अगाडि
कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ७६६६५९ रहेको छ । यस जिल्लामा कुल ५३५५१४ मतदाता रहेका छन् जसमा २६१६२० जना पुरुष छन् भने २७३८८३ जना महिला छन् । यस जिल्लामा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र १० रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत […]

  • ३ years अगाडि
हेर्नुस यस्तो छ सप्तरीको अन्तिम चुनावी परिणाम

हेर्नुस यस्तो छ सप्तरीको अन्तिम चुनावी परिणाम

सप्तरी ।। सप्तरी जिल्ला मधेस प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ६३७८४४ रहेको छ । यस जिल्लामा कुल ४१८३७४ मतदाता रहेका छन् जसमा २१७२८२ जना पुरुष छन् भने २०१०७१ जना महिला छन् । यस जिल्लामा ४ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ८ रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन […]

  • ३ years अगाडि

लोकप्रिय