October 13, 2024 | आइतवार, अशोज २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ २0:४८
कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ७६६६५९ रहेको छ । यस जिल्लामा कुल ५३५५१४ मतदाता रहेका छन् जसमा २६१६२० जना पुरुष छन् भने २७३८८३ जना महिला छन् । यस जिल्लामा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र १० रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ ३०४०४ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८०८१ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी २१८७१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार झपटबहादुर रावललाई ५७४३ मतान्तरले पराजित गरेका हुन् । पराजित झपटबहादुर रावलले १६१२८ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर २६१७१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लेखराज भट्टलाई ३५८४ मतान्तरले पराजित गरेका हुन् । पराजित लेखराज भट्टले २२५८७ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त २१३९२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नारदमुनि रानालाई १०७४ मतान्तरले पराजित गरेका हुन् । पराजित नारदमुनि रानाले २०३१८ मत ल्याएका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ २0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्