September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

अब हामीले पार्टीलाई बलियो बनाउनुपर्छ : देउवा

अब हामीले पार्टीलाई बलियो बनाउनुपर्छ : देउवा

एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने पार्टी बलियो भए मात्र हामी सबै सबल हुन सक्छौं  कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ रुपन्देही ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलन बुटवलमा उद्घाटन […]

  • २ years अगाडि
थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान

थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान

नेपाली कांग्रेसद्वारा खाँणलाई सम्मान  तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने काठमाडौं ।। पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका […]

  • २ years अगाडि
अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

अब नयाँ युवा पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्न दिनु हुन्न  समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब त्यो दिन नआओस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै  दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन […]

  • २ years अगाडि
राप्रपा नेपालको केन्द्रीय समिति बैठकको मिति तय

राप्रपा नेपालको केन्द्रीय समिति बैठकको मिति तय

राप्रपाको केन्द्रीय समिति बैठक बस्ने कार्यकर्ता भेला गरी बैठक समापन हुने रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र […]

  • २ years अगाडि
मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै समिति सभापति टुङ्गो लगाउने अनुमान दिउँसो १ बजे मुख्यमन्त्री कार्यालय हेटौंडामा बस्ने काठमाडौं ।। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति […]

  • २ years अगाडि
बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै कुरा नमिलेपछि….

बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै कुरा नमिलेपछि….

थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा कुरा बाझियो  अब यि बिषय विषय तेस्रो न्यायाधीशकोमा पेश हुने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले […]

  • २ years अगाडि
टोपबहादुरसहित ९ जनालाई अझै थुनामै राख्ने

टोपबहादुरसहित ९ जनालाई अझै थुनामै राख्ने

उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर काठमाडौं ।। उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव […]

  • २ years अगाडि
३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

सन्दीप रायमाझीलाई धरौटीमा छाड्ने  ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको […]

  • २ years अगाडि
नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश १५ लाख रुपैयाँ धरौटी लिएर छाड्ने  काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।  

  • २ years अगाडि
१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य  स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने काठमाडौं ।। विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका […]

  • २ years अगाडि
विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन  : कुलमान

विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन : कुलमान

सडक विभागले सडक खन्न अनुमति नदिंदा काम भएन  समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिसे हुन गयो  तारलाई भूमिगत गर्दा १० गुणा महंगो पर्ने  काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । प्राधिकरणका […]

  • २ years अगाडि

लोकप्रिय