September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल चुनिए

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल चुनिए

न्यायाधीश लेखनाथ पौडेललाई अध्यक्ष तोक्ने निर्णय अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि काठमाडौं ।। सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय […]

  • २ years अगाडि
राष्ट्रियसभा निर्वाचन माघ ११ गतेलाई तोकियो

राष्ट्रियसभा निर्वाचन माघ ११ गतेलाई तोकियो

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति राखियो  राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना) को पदावधि सकिँदै काठमाडौं ।। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा […]

  • २ years अगाडि
सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

बुधबार बिहान समयमै सेयर कारोबार रोकियो  ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन  ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट काठमाडौं ।। नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत […]

  • २ years अगाडि
भूकम्प पीडितका अस्थायी आवास बनाउन सेना-प्रहरी खटाइने

भूकम्प पीडितका अस्थायी आवास बनाउन सेना-प्रहरी खटाइने

अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने सुरक्षाक र्मी खटाउने मन्त्री रेखा शर्माद्वारा जानकारी जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने काठमाडौं ।। सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]

  • २ years अगाडि
९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

९ महिला र १२ पुरुषलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

रास्वपाले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए । रास्वपाका एक नेताले […]

  • २ years अगाडि
स्वीकृत नभएका पाठ्यपुस्तक पठनपाठन गरेमा कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

स्वीकृत नभएका पाठ्यपुस्तक पठनपाठन गरेमा कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गर्न नपाइने  पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई  आग्रह  नमानेमा २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने काठमाडौँ ।। काठमाडौँ महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ । महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको […]

  • २ years अगाडि
खानेपानी मन्त्रीले मेलम्चीकाे पानी चाँडै खुवाउने

खानेपानी मन्त्रीले मेलम्चीकाे पानी चाँडै खुवाउने

काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल काठमाण्डाै ।। खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताउनुभएको छ । काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गर्नुभएको हो […]

  • २ years अगाडि
किनेर उपहार नदिन भरतपुर महानगरको आग्रह

किनेर उपहार नदिन भरतपुर महानगरको आग्रह

किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई अनुरोध  उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिने  उक्त निर्णय कार्यान्वयनका लागि आग्रह  चितवन ।। भरतपुर महानगरपालिकाले बार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरुलाई आग्रह गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा […]

  • २ years अगाडि
सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता दुई नेताबीच सिंहदरबारमा भेट राजनीतिक विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।  

  • २ years अगाडि
देउवाद्वारा ३ भ्रातृसंस्थामा अध्यक्ष नियुक्ति

देउवाद्वारा ३ भ्रातृसंस्थामा अध्यक्ष नियुक्ति

अधिवेशन नगरेर स्वत: विघटन भएका  ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरे कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा […]

  • २ years अगाडि
धनुषामा परालभित्र शव फेला

धनुषामा परालभित्र शव फेला

परालले छोपिएको अवस्थामा महिलाको शव फेला मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे शव लुकाएको हुन सक्ने प्रहरीको आशंका जनकपुरधाम ।। धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको […]

  • २ years अगाडि
गृहमन्त्रीद्वारा देशभरका कारागारमा योगाभ्यास गराइने

गृहमन्त्रीद्वारा देशभरका कारागारमा योगाभ्यास गराइने

देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने काठमाडौं ।। देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव […]

  • २ years अगाडि

लोकप्रिय