May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ

सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:५0
सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट
  • बुधबार बिहान समयमै सेयर कारोबार रोकियो 
  • ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन 
  • ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट

काठमाडौं ।।

नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेको छैन ।

बिजुली अवरुद्ध हुँदा सम्पूर्ण सिस्टम डाउन हुन गई समयमै कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । ‘यहाँ निर्माण कार्य चलिरहेको छ, काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको हो’ नेप्से स्रोतले भन्यो ।

अहिले बिजुली आपूर्ति भइसकेको र सिस्टम चार्ज भइरहेकाले केही समयपछि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सिस्टम चार्जका लागि ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट देखिएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट