September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । अहमदाबादस्थित विश्वकै सर्वाधिक एक लाख ३० हजार दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ । यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ […]

  • २ years अगाडि
राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना प्रहरीको फन्दामा

राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना प्रहरीको फन्दामा

राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान हुँदै  सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी पर्सा ।। पर्सामा नेपालकाे राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–९ मा रहेकाे सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी […]

  • २ years अगाडि
ग्राहकका विवरण दुरूपयोग गर्दै अग्रवाल ब्रोकर, नियामक मूकदर्शक

ग्राहकका विवरण दुरूपयोग गर्दै अग्रवाल ब्रोकर, नियामक मूकदर्शक

काठमाडौं । धितोपत्र दोस्रो बजार समानान्तर रेखाजस्तै चल्ने बजार हैन । बक्र रेखा जसरी बन्छ, त्यसैगरी सेयर बजारमा भित्री रूपमा चलखेल पनि हुने गरेको गुनासो बजारमा सुन्न पाइन्छ । प्राथमिक बजारमा धितोपत्र निष्काशनदेखि दोस्रो बजारमा कारोबार हुँदासम्म नजानिँदा र नदेखिँदा चलखेल हुने गरेका छन् । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियमन गर्न ऐन, […]

  • २ years अगाडि
नेपालमा अझै साढे ५ प्रतिशत शौचालयको अभाव

नेपालमा अझै साढे ५ प्रतिशत शौचालयको अभाव

आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै  हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ गरिने  व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने काठमाण्डाै ।। आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र […]

  • २ years अगाडि
टिकटक चलेमा जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

टिकटक चलेमा जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

टिकटक चलेमा जानकारी गराउन आग्रह प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने यस रिटमा भोलि  प्रारम्भिक सुनुवाइ हुँदै काठमाण्डाै ।। नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए  तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे […]

  • २ years अगाडि
डिएसपी माथि आक्रमण, चार जना पक्राउ

डिएसपी माथि आक्रमण, चार जना पक्राउ

काठमाडौँ, मङ्सिर २ गते । सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन् । सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो । जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब-स्टेसन र त्यस […]

  • २ years अगाडि
मण्डलामा ‘मानिस हराएको सूचना’

मण्डलामा ‘मानिस हराएको सूचना’

काठमाडौँ, मङ्सिर २ गते । लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता […]

  • २ years अगाडि
छठ पर्वको दोस्रो दिन, आज ‘खरना’ विधि पूरा गरिँदै

छठ पर्वको दोस्रो दिन, आज ‘खरना’ विधि पूरा गरिँदै

काठमाडौं– छठ पर्वको दोस्रो दिन, आज (शनिबार) खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्। कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर […]

  • २ years अगाडि
धनगढीस्थित सारथी अस्पतालमा भीषण आगलागी

धनगढीस्थित सारथी अस्पतालमा भीषण आगलागी

धनगढी । कैलालीको धनगढी मेनरोडस्थित सारथी अस्पतालमा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रण लिइसकिएको अवस्था छ । धनगढी उपमहानगर-१ स्थित उक्त अस्पतालमा गएराति झन्डै १ बजेतिर आगलागी भएको हो । १५ शय्या र ४ आईसीयू रहेको अस्पतालमा १ जना बिरामी भर्ना भएका थिए । समयमै बिरामीको उद्दार गरिएकोले मानवीय क्षति हुन नपाएपनि उपकरणसहित […]

  • २ years अगाडि
के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् । कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र […]

  • २ years अगाडि
टिकटक विरूद्वको रिट मंसिर ४ गते सुनुवाई हुने

टिकटक विरूद्वको रिट मंसिर ४ गते सुनुवाई हुने

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर ४  गते हुने काठमाडौं ।। टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने भएको छ ।सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध […]

  • २ years अगाडि
अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको  अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख काठमाडौं ।। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक […]

  • २ years अगाडि

लोकप्रिय