September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

तिहारका लागि माटोको पाला बनाउन भ्याईनभ्याइ

तिहारका लागि माटोको पाला बनाउन भ्याईनभ्याइ

माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन समय मिलेन  माटो अभावका कारण पाला बनाउन समस्या काठमाडौं ।।  तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याईनभ्याइ भएको हो । उनीहरुले यो वर्षको तिहारमा […]

  • २ years अगाडि
नक्कली शरणार्थीको सुनुवाइ स्थगित 

नक्कली शरणार्थीको सुनुवाइ स्थगित 

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुको सुनुवाइ स्थगित  थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरुद्वारा बदर माग  काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । […]

  • २ years अगाडि
मन्त्रिपरिषदको बैठक हुँदै

मन्त्रिपरिषदको बैठक हुँदै

मन्त्रिपरिषदको बैठक जारी जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिका बिषयमा छलफल  काठमाडौं ।। मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।      

  • २ years अगाडि
उपप्रधानमन्त्रीको यूएई भ्रमण स्थगित

उपप्रधानमन्त्रीको यूएई भ्रमण स्थगित

उपप्रधानमन्त्रीको यूएई भ्रमण स्थगित भ्रमण स्थगितगरी भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय  भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द काठमाण्डाै ।। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आउँदाे साेमवारदेखि मंसिर १ गते शुक्रवारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ । यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन […]

  • २ years अगाडि
सन्दीपविरुद्धको मुद्दा सुनुवाइ अझै अनिश्चित

सन्दीपविरुद्धको मुद्दा सुनुवाइ अझै अनिश्चित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । […]

  • २ years अगाडि
तिहारपछि १० विमान किन्दैछौँ  : मन्त्री किराती

तिहारपछि १० विमान किन्दैछौँ : मन्त्री किराती

१० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने निगमसँग भएका ३  र नयाँ ३  विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए विमान ल्याउने अनेक उपाय  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित […]

  • २ years अगाडि
उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

काठमाडौं। सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा समेत चिनीको अभाव हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले केही दिन अगाडि मन्त्रालयले २५ टन […]

  • २ years अगाडि
रेशमविरुद्ध मुद्दाको सुनुवाइ आज पनि भएन

रेशमविरुद्ध मुद्दाको सुनुवाइ आज पनि भएन

रेशमको रिटनिवेदनको सुनुवाइ स्थगित बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई भएन   काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका […]

  • २ years अगाडि
युट्युबर मनोज मानव पक्राउ

युट्युबर मनोज मानव पक्राउ

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल संचालक  मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ  काठमाडौं ।। मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी […]

  • २ years अगाडि
देउराली बहुउद्देश्यीय पिडितलाई जाहेरी दिन आग्रह

देउराली बहुउद्देश्यीय पिडितलाई जाहेरी दिन आग्रह

सहकारी संस्था लिमिटेडमा पिडितलाई जाहेरी दिन आग्रह अहिलेसम्म झन्डै ५० करोड रुपैयाँ बिगोबराबरको रकम हिनामिहना प्रमाणसहित ब्युरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिन शुक्रबारसम्मको समयसीमा तोकेको छ […]

  • २ years अगाडि
स्तनपानसँग जोडिएका केही मिथक

स्तनपानसँग जोडिएका केही मिथक

एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् । आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन । आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई […]

  • २ years अगाडि
प्रधानमन्त्री र चिनियाँ सचिवविच सुमधुर भेटघाट 

प्रधानमन्त्री र चिनियाँ सचिवविच सुमधुर भेटघाट 

प्रधानमन्त्री र सचिव वाङ छुङछेङको  भेटघाट  भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भेट गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल […]

  • २ years अगाडि

लोकप्रिय