September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई राष्ट्रपतिको आह्वान

लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई राष्ट्रपतिको आह्वान

लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपतिको आह्वान नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी-व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा […]

  • २ years अगाडि
नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री

नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री

नेपालमा व्यावसाायिक वातावरण बन्दै नेपालको जलबिधुतमा अथाह सम्भावना ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्ने काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सीएसीसीआई कन्फ्रेन्स’मा उनले यस्तो बताएका हुन् । उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने […]

  • २ years अगाडि
विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक […]

  • २ years अगाडि
चिसोबाट बच्न सतर्क रहन मौसम विभागको आग्रह

चिसोबाट बच्न सतर्क रहन मौसम विभागको आग्रह

तापक्रम घट्ने क्रममा रहेकाले सर्तक आग्रह  क्रमशः तापक्रम घट्दै केही भू-भागमा वर्षा र हिमपात हुँदै  काठमाडौं ।। तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट […]

  • २ years अगाडि
भुकम्पमा परी ज्यान गुमाएका एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो

भुकम्पमा परी ज्यान गुमाएका एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो

गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए । प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा […]

  • २ years अगाडि
साइबर ब्युरोले छोडेन दुर्गा प्रसाईंलाई

साइबर ब्युरोले छोडेन दुर्गा प्रसाईंलाई

प्रहरीले गर्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको कारण  उनीविरुद्ध ब्युरोमा उजुरी दर्ता काठमाडौं ।। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ । सामाजिक सञ्जालमा प्रसाईंले प्रमाणबिना बोलेको विषयलाई लिएर प्रहरीको साइबर ब्युरो उनीसँग सोधपुछ गरेको हो । ब्युरोले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । सामाजिक सञ्जालमा तथ्यहीन कुरा […]

  • २ years अगाडि
छोरा बिदेशमा, बुहारी, नाती र नातिनीलाई भूकम्पले लग्यो बचाउन सकिन…..

छोरा बिदेशमा, बुहारी, नाती र नातिनीलाई भूकम्पले लग्यो बचाउन सकिन…..

६० वर्षकी सरस्वती जैसी सुत्थिन्  घरको पल्लो कोठामा ३० वर्षकी बुहारी, नातिनी र नाती सुत्थे हेर्दाहेर्दै घरको भित्ता खसेर सबैलाई लग्यो   छोराहरु भारतबाट आउंदै  रुकुम पश्चिम ।। शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० […]

  • २ years अगाडि
जाजरकोटमा आज नै २ पटक भूकम्पको धक्का महशुस

जाजरकोटमा आज नै २ पटक भूकम्पको धक्का महशुस

फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु  आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का काठमाडौं ।। जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

  • २ years अगाडि
प्रहरीले खोज्दा खोज्दै दुर्गा प्रसाईं प्रहरी कार्यालय आफैँ पुगे

प्रहरीले खोज्दा खोज्दै दुर्गा प्रसाईं प्रहरी कार्यालय आफैँ पुगे

दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भए विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले बोलायो  पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगे काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ […]

  • २ years अगाडि
विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विदेश जान नपाएर भौंतारिरहेकालाई……..

विद्यार्थीको मिहेनतको सयपत्री  ‘पढ्दै कमाउँदै रमाउंदै’  विद्यालयकै आठ रोपनी जग्गामा फूलखेती दमौली ।। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन […]

  • २ years अगाडि
इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 

इजरायलबाट सबै विद्यार्थीको शव नेपाल आइपुग्यो 

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल हुँदै  आज सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने काठमाडौं ।। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाई दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम […]

  • २ years अगाडि
राप्रपाद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

राप्रपाद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित  काठमाडौं ।। जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको […]

  • २ years अगाडि

लोकप्रिय