May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५१
नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री
  • नेपालमा व्यावसाायिक वातावरण बन्दै
  • नेपालको जलबिधुतमा अथाह सम्भावना
  • ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्ने

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सीएसीसीआई कन्फ्रेन्स’मा उनले यस्तो बताएका हुन् । उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गरे । नेपालको जलबिधुतमा अथाह सम्भावना रहेको पनि उनले बताए ।

नेपालको बिजुली किन्न भारत तयार रहेको भन्दै उनले १० वर्षमा ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा पनि सम्भावना रहेको भन्दै उनले लगानी बढाउन आग्रह गरे । “नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,” उनले भने, “नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ । वातावरण बनाउँछ ।”

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।