काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार […]
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत् आपूर्ति रोकेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा धेरै विद्युत् बक्यौता भएका उद्योगको लाइन काटेको हो । पुस ६ गते शुक्रवारदेखि प्राधिकरणले बक्यौता रहेका यस्ता उद्योगको लाइन काट्न शुरु गरेको थियो […]
काठमाडौं । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ । बिहीवार सामाजिक सञ्जालमा एक सामग्री राख्दै प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्न सुझाव दिएको हो । “कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका […]
रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना ‘भारत जीपीटी’को घोषणा गरेका हुन् । दूरसञ्चार र प्रसारण क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको रिलायन्स जिओले एआई क्षेत्रमा पनि आफूलाई स्थापित गर्न यो […]
काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको […]
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो । आज उक्त अंकमा जम्मा १.९३ अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड […]
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै उकालो लागिरहेको छ । यसक्रममा आज एकैदिन तोलामा एक हजार ३ सय रुपैयाँ मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३ सय बढेर एक […]
काठमाण्डाै – नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाण्डौमा आजदेखि चार दिनसम्म घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुन लागेको हो । मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा […]
काठमाडौँ । लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने बजारमा दैनिक औसत पाँच अर्ब रुपियाँभन्दा माथिको कारोबार हुन थालेको छ । यस साताको दुई दिनको कारोबारमा नेप्सेमा गिरावट देखिए तापनि कारोबार उच्च हुनुले सेयरको भविष्य […]
काठमाडौँ । दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो । दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०.८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको […]
काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ८०० रुपैयाँ थियो । जुन, आज आइतबार १०० रुपैयाँले बढेसँगै १ लाख १९ हजार ९०० […]
चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो । पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ । मन्त्रालयले यसबिचमा सबैभन्दा धेरै असोजमा […]