May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड

आज एकैदिन १३ सय बढ्यो सुनको मूल्य

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:३0
आज एकैदिन १३ सय बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

केही दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै उकालो लागिरहेको छ । यसक्रममा आज एकैदिन तोलामा एक हजार ३ सय रुपैयाँ मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३ सय बढेर एक लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै आज तेजाबीको सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४ सय तोकिएको छ । बुधबार प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ वृद्धि भएको छ । आज प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार ४७५ रुपैयाँ मूल्य कायम गरिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।