July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय

युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण

युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्पपीडितलाई राहत सहयोग प्रदान गरेको छ । विभिन्न सामग्रीसहित युनिलिभरले एक करोड रुपैयाँ प्रदान गरेको हो । जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका पीडितहरुका लागि तत्काल आवश्यकताका सामग्रीहरु हस्तान्तरण गरिएको छ । युनिलिभरले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ सहयोग गर्दै पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, […]

  • २ years अगाडि
मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

अस्थायी टहरा निर्माण गरी विद्यालय सञ्चालन मंसिरभित्र खाद्यान्न जम्मा गर्न र प्रभावित क्षेत्रमा तुरुन्तै मेडिकल टिम परिचालन गर्न आग्रह   जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मंसिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला […]

  • २ years अगाडि
जाजरकोट भूकम्पपछि ६ सय ६ पटक परकम्प

जाजरकोट भूकम्पपछि ६ सय ६ पटक परकम्प

जाजरकोटमा ६७ हजारभन्दा बढी जनसंख्या विस्थापित जाजरकोट र रुकुमका ५ सय ३१ वटा विद्यालयमा क्षति आज बिहान ६ बजेसम्म ६ सय ६ पटक परकम्प गएको   काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएयता बारम्बार परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार उक्त क्षेत्र तथा जाजकोट जिल्लामा आज बिहान ६ बजेसम्म ६ […]

  • २ years अगाडि
पृथ्वीको तापक्रम बढेकोमा संयुक्त राष्ट्रसङ्घको चेतावनी

पृथ्वीको तापक्रम बढेकोमा संयुक्त राष्ट्रसङ्घको चेतावनी

विनाशकारी तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घको चेतावनी तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख  यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने पेरिस ।। विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले २०८० मंसिर ४ गते सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारिताका साथ कार्यान्वयनमा […]

  • २ years अगाडि
फूल नबिकेपछि झापाका किसान समस्यामा

फूल नबिकेपछि झापाका किसान समस्यामा

झापा : व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती […]

  • २ years अगाडि
अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने

काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए। यही विषयमा आज […]

  • २ years अगाडि
टिप्ताला नाका खुलाउने पहल जारी

टिप्ताला नाका खुलाउने पहल जारी

ताप्लेजुङ । कोभिड–१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो । गत मङ्गलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला […]

  • २ years अगाडि
बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

टाइम कार्ड छपाइमा अनियमितताको आशंका छपाइमा लाग्ने शुल्क भन्दा बढी शुल्क किन तिरेर सुनौलो बि पि यातायातलाई नै छाप्न लगाइरहेको छ त ??? यात्रुप्रति अपराधिक जस्तै  व्यबहार प्रहरीको  प्रशासनकै सेटिङमा  निजि सवारीले यात्रु बोक्दै  काठमाण्डौ / साझापरिबेश डेक्स  ।।। पूर्वी नेपालबाट संघिय राजधानी आउनका लागि साना मिनी तथा मझौला यातायातको  रोजाइमा  बर्दिबास बाट सिन्धुली हुँदै […]

  • २ years अगाडि
सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा

काठमाण्डाै – सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् । गएको […]

  • २ years अगाडि
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाइ

टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाइ

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेसी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथि आजबाट सुनवाइ हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध […]

  • २ years अगाडि
अमेरिका जाने विद्यार्थीमा नेपाल ११ औं ठूलो देश

अमेरिका जाने विद्यार्थीमा नेपाल ११ औं ठूलो देश

काठमाडौं- अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो। रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको […]

  • २ years अगाडि
ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • २ years अगाडि

लोकप्रिय