September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिइन् । भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका […]

  • २ years अगाडि
खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए। उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो। गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनको आजै अन्त्येष्टि गरिने बताइएको छ। गङ्गामायाका एक छोरा र एक छोरी छन्।

  • २ years अगाडि
हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु

सुनसरी । सुनसरीमा जंगलि हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणबाट ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो । उनी जंगलबाट घाँस लिएर आइरहेका बेला हात्तीले आक्रमण गरेको थियो । सुनसरी प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला […]

  • २ years अगाडि
जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो

टोकियो । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको […]

  • २ years अगाडि
गाैशाला-२६काे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेका पार्टी सदस्यलाई रास्वपाले गर्‍याे कारबाही

गाैशाला-२६काे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेका पार्टी सदस्यलाई रास्वपाले गर्‍याे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कृत महिलाकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकाेटालाइ कारबाही गरेकाे छ। दिवसले सामाजिक सञ्जाल एक्समा गाैशाला-२६काे तस्बिर पाेष्ट गरेकाे भन्दै पदीय जिम्मेवारीबाट निलम्बन गरिएकाे रास्वपाले जनाएकाे छ। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू […]

  • २ years अगाडि
वडाध्यक्ष खड्का मृत फेला

वडाध्यक्ष खड्का मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए । ‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘रातिको समयमा घटना भएको […]

  • २ years अगाडि
बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको संगठनको भनाई छ । […]

  • २ years अगाडि
अन्तिम समयमा काठमाडौँ महानगरको १४ औँ नगरसभा स्थगित

अन्तिम समयमा काठमाडौँ महानगरको १४ औँ नगरसभा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ । २६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । तर, अन्तिम समयमा आएर स्थगन भएको हो । मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट […]

  • २ years अगाडि
नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुँदै

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुँदै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो […]

  • २ years अगाडि
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

तनहुँ । तनहुँको भिमाद सेर्का बरालथुम्कीमा फोर्स जिप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ । रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा […]

  • २ years अगाडि
रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलन गर्दै

रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ । बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । […]

  • २ years अगाडि
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा […]

  • २ years अगाडि

लोकप्रिय