May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १७:0५
हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु

सुनसरी । सुनसरीमा जंगलि हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणबाट ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

उनी जंगलबाट घाँस लिएर आइरहेका बेला हात्तीले आक्रमण गरेको थियो । सुनसरी प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो ।

विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १७:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।