January 27, 2025 | सोमवार, माघ १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

साहित्यकार तिलकप्रसाद लुइटेलको निधन

साहित्यकार तिलकप्रसाद लुइटेलको निधन

तिलकप्रसाद लुइटेलको निधन उपचारका क्रममा निधन भएको उल्लेख लुइटेलद्वारा अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित  काठमाडौं ।। संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण […]

  • १ year अगाडि
क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

१३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुने सवारी आवागमन प्रभावित हुँदा सवारी चालकहरूको हर्न बजाएर विरोध काठमाडौं ।। क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा […]

  • १ year अगाडि
बालबालिका र बूढापाकाले धानेको गाउँ

बालबालिका र बूढापाकाले धानेको गाउँ

बाग्लुङ – अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बाग्लुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरू गाउँ […]

  • १ year अगाडि
घुँडामुनि सुन्निएर मनमोहन अस्पताल भर्ना भएकी महिलाको मृत्युपछि अस्पतालमा ढुंगामुडा, अवस्था तनावग्रस्त

घुँडामुनि सुन्निएर मनमोहन अस्पताल भर्ना भएकी महिलाको मृत्युपछि अस्पतालमा ढुंगामुडा, अवस्था तनावग्रस्त

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसरमा तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले मंगलबार बिहान अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् । आक्रोशित बनेका मृतकका आफन्तजनहरूले झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा ढुंगामुडा गरेका छन् । […]

  • १ year अगाडि
भिरकोट नगरपालिकामा एउटै वडाको सेवा २ ठाउँबाट लिन पाइने

भिरकोट नगरपालिकामा एउटै वडाको सेवा २ ठाउँबाट लिन पाइने

वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालद्वारा जानकारी  उक्त वडामा हाल ४  हजार ७  सय नागरिक बस्ने गरेको खुलाशा  वालिङ (स्याङ्जा) ।। स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट […]

  • १ year अगाडि
श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बराहक्षेत्र (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत […]

  • १ year अगाडि
पोलमा बाँधेर बेहोस हुने गरी कुटपिटगरेपछि…..

पोलमा बाँधेर बेहोस हुने गरी कुटपिटगरेपछि…..

 महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट बाँधेर राखेकै अवस्थामा उद्दार अदालतबाट म्याद लिएर विस्तृतमा अनुसन्धान हुँदै  सिन्धुली ।। लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको […]

  • १ year अगाडि
३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गर्यो  समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्न जाँचबुझ समिति बनाइयो  अहिले न्यायाधीश डा. भट्टराईको नेतृत्वमा समिति गठन गरियो  काठमाडौं ।। प्रारम्भिक अध्ययनमा कैफियत देखिएका तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गरेको छ ।न्यायपरिषदको आइतबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनाएको हो […]

  • १ year अगाडि
योमरी पूर्णिमा बसन्तपुमा भव्यरुपमा मनाइयो

योमरी पूर्णिमा बसन्तपुमा भव्यरुपमा मनाइयो

  नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाए ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्ने चलन  महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा  चढाउने परम्परा काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित […]

  • १ year अगाडि
भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला सुरु

पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला लाग्ने  नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाद्वारा जानकारी  कोरोनाका कारण रोकिएको घरजग्गा मेलाको ऐले छुट्टै रौनक हुन सक्ने  काठमाडौं ।।  भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, […]

  • १ year अगाडि
स्पिडमा आएको कार दुई जना यात्रीलाई ठोकेर फरार, दुई जना पैदलयात्रीकै मृत्यु 

स्पिडमा आएको कार दुई जना यात्रीलाई ठोकेर फरार, दुई जना पैदलयात्रीकै मृत्यु 

कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु  अन्दाजी २० वर्षीय र ३५ वर्षीय देखिने पुरुषको मृत्यु कार भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा काठमाडौं ।। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको […]

  • १ year अगाडि
आगो ताप्दा जलेर ७९ वर्षीय बुवाको मृत्यु

आगो ताप्दा जलेर ७९ वर्षीय बुवाको मृत्यु

आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु आगनमा बालेको आगो ताप्ने क्रममा जलेको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान हुँदै धनगढी ।। कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

  • १ year अगाडि

लोकप्रिय