September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

ठगी गरेको अभियोगमा ‘मेनपावर’ सञ्चालक पक्राउ

ठगी गरेको अभियोगमा ‘मेनपावर’ सञ्चालक पक्राउ

काठमाडौ- आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उहाँका अनुसार […]

  • २ years अगाडि
बालकुमारी घटनामा मारिएका दुई युवकको शव परिवारको जिम्मा लगाइयो

बालकुमारी घटनामा मारिएका दुई युवकको शव परिवारको जिम्मा लगाइयो

काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र […]

  • २ years अगाडि
काठमाडौँबाट जुवातास खेल्ने १६ जना पक्राउ

काठमाडौँबाट जुवातास खेल्ने १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलेको आरोपमा १६ जना पक्राउ परेका छन् । काठमाडौँका गोकर्णेश्वर नगरपालिका लगायतका स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको हो । सोमवार राति गोकर्णेश्‍वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेका तामाङसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त […]

  • २ years अगाडि
नेपाली भ्लगर उमाको पक्राउले सिक्किममा तरङ्ग

नेपाली भ्लगर उमाको पक्राउले सिक्किममा तरङ्ग

काठमाडौँ । नेपाली भ्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले पक्राउ गरेर नेपाल फिर्ता पठाएपछि सिक्किममा ठुलो तरङ्ग निम्ताएको छ । यस घटनाले सिक्किममा हुन गइरहेको निर्वाचनअघि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र विपक्षी सिक्किम डेमोक्राटिक फ्रन्ट (एसडीएफ) बिचको द्वन्द्व पनि छताछुल्ल भएको छ । फेसबुकमा १.१ लाख फलोअर्स भएकी उमालाई गत डिसेम्बर ३० मा पक्राउ गरिएको […]

  • २ years अगाडि
ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु

ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भारतको […]

  • २ years अगाडि
मदन भण्डारी राजमार्गको लागि २ अर्ब ६० करोड बजेट सुनिश्चितता

मदन भण्डारी राजमार्गको लागि २ अर्ब ६० करोड बजेट सुनिश्चितता

सुर्खेत । निकै चर्चाको शिखरमा रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम अघि बढ्ने देखिएको छ । बाँकी रहेका खम्बागाडे–विद्यापुर र बल्देदेखि–लगाम बजारसम्मको खण्डको काम करिब अघि बढ्ने देखिएको हो । यी दुई सडक खण्डका लागि दुई अर्ब ६० करोड बराबरको बजेट सुनिश्चितता भएको छ । बजेट व्यवस्थापनका लागि सुर्खेत […]

  • २ years अगाडि
डोजर पल्टिँदा चालकको मृत्यु

डोजर पल्टिँदा चालकको मृत्यु

बझाङको जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका– ६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए। सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल […]

  • २ years अगाडि
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष वैद्य अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष वैद्य अस्पताल भर्ना

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले […]

  • २ years अगाडि
रविलाई गृहमन्त्रीको कडा जवाफ:-“मलाई पर्छ कि क्या हो, पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ भन्ने नसोच्नु”

रविलाई गृहमन्त्रीको कडा जवाफ:-“मलाई पर्छ कि क्या हो, पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ भन्ने नसोच्नु”

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुबिच चर्को सवाल-जवाफ भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन […]

  • २ years अगाडि
जबरजस्ती ट्याक्सीमा कोचि जंगल लगि, होटेल पुर्याएर साढे १३ लाख लुटेर भागे !

जबरजस्ती ट्याक्सीमा कोचि जंगल लगि, होटेल पुर्याएर साढे १३ लाख लुटेर भागे !

पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गर्यो  बन्धक बनाएर बैंक खाताको पैसा लुटियो  घटनामा संलग्नलाई बौद्धबाट पक्राउ गरियो  काठमाडौं ।। बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् […]

  • २ years अगाडि
कोरोना महामारीमा फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

कोरोना महामारीमा फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

काठमाडौं । कोभिड-१९ महामारीको बेला नेपाल फर्किएका ६४ जना नेपाली श्रमिकलाई मलेसियाका दुई कम्पनीले तबल लिन बोलाएको छ । मलेसियको भेन्चर अन्तर्गतका इनटिटिस् टेक्नोकम सिस्टम एसडीएन बीएचडी (entities Technocom system sdn Bhd) ले कोभिड संक्रमणका बेला नेपाल फर्केर पुनः काममा जान नपाएका नेपाली श्रमिकहरुलाई तलब लिन बोलाएको हो । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै […]

  • २ years अगाडि
गोली लागेर २ जनाको मृत्युको विरोधमा सुर्खेतमा प्रदर्शन

गोली लागेर २ जनाको मृत्युको विरोधमा सुर्खेतमा प्रदर्शन

बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने  सुर्खेत ।। शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट र्‍यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक […]

  • २ years अगाडि

लोकप्रिय