sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एसियाको  अनुरोध

प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एसियाको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा […]

  • २ years अगाडि
कति पुग्यो त सुनको मूल्य ?

कति पुग्यो त सुनको मूल्य ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । विहिबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो । त्यस्तै आज चाँदीको […]

  • २ years अगाडि
बङ्गलादेशको अन्तरिम सरकारले आज शपथ लिने

बङ्गलादेशको अन्तरिम सरकारले आज शपथ लिने

काठमाडौँ – बङ्गलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ । बङ्गलादेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् । साथै उनले बङ्गलादेशमा ३-४ दिन भित्र पूर्ण रूपमा शान्ति बहाल हुने बताएका छन् । […]

  • २ years अगाडि
हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन

हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन

काठमाडौँ । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा एयर […]

  • २ years अगाडि
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौँ । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल […]

  • २ years अगाडि
विषालु सर्पले डस्दा एक युवकको मृत्यु

विषालु सर्पले डस्दा एक युवकको मृत्यु

गएराती घरमा सुतेकै ठाउँमा सर्पको टोकाइबाट १८ बर्षे आशिष राजबंशीको निधन भएको छ। मेची नगर -८ शान्ति टोल निन्दा बाँध छेउका बासिन्दा आशिषलाई सर्पले टोकेको थियो। उपचारका लागि चारली पुराउन केही ढिलो भएको कारण उनको मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ। मृतक आशिषको आजै स्थानीय नदी निन्दामा दाहसंस्कार गरिने योजना रहेको छ।

  • २ years अगाडि
नेपाललाई हराउँदै भारतले जित्यो काभा भलिबलको उपाधि

नेपाललाई हराउँदै भारतले जित्यो काभा भलिबलको उपाधि

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३-२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो। २-१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा […]

  • २ years अगाडि
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • २ years अगाडि
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

  • २ years अगाडि
झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

झापा / कन्काई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई लागु-औषध सहित नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय भुपेन्द्र सिंह राजवंशी र १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बुलाई शंका लागी चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट प्रतिबन्धित लागु-औषध […]

  • २ years अगाडि
बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका९१० मा मङ्गलवार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधवार बिहानसम्म पनि उपचार पाएका छैनन् । बडीगाडको वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते बनेका छन् । मङ्गलवार ढिला पनि भएको र मौसमका कारण उपचारका […]

  • २ years अगाडि
आजदेखि एसईईको ग्रेडवृद्धि परीक्षा, दुई लाख १० हजार परीक्षार्थी

आजदेखि एसईईको ग्रेडवृद्धि परीक्षा, दुई लाख १० हजार परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा बुधबार शुरु हुँदैछ। यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका अनुसार परीक्षामा […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid