January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

चितवन राष्ट्रिय निकुञ्जमा बाघ बस्ने खोरको अभाव

चितवन राष्ट्रिय निकुञ्जमा बाघ बस्ने खोरको अभाव

खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइयो  चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बन्दै  देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने चितवन ।।  चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी […]

  • १ year अगाडि
नेपाल स्काउटमा १२ वर्षपछि चुनाव

नेपाल स्काउटमा १२ वर्षपछि चुनाव

१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको निर्वाचन  निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने  काठमाडौँ ।। १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी […]

  • १ year अगाडि
ओलीलाई ९ वर्षीय बालकको पत्र……

ओलीलाई ९ वर्षीय बालकको पत्र……

विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन ओलीलाई आग्रह स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह  ९ वर्षीय बाबुले एउटा सानो चिट्ठी ओलीको हातमा थमाए   काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह […]

  • १ year अगाडि
एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

मन्त्रीहरूको काम-कारबाहीबारे छलफल काममा सन्तुष्टि मान्ने अवस्था नरहेको  सोमबारदेखि बैठक जारी काठमाडौं ।। काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल गरिएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” […]

  • १ year अगाडि
बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

बैंकका म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकद्वारा अभद्र व्यवहार अहिले दुवै पक्षबीच छलफल हुँदै   बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने काठमाडौं ।। झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् । लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई […]

  • १ year अगाडि
टिकटकको रिट न्यायाधीशद्वय माथेमा र शर्माले हेर्ने

टिकटकको रिट न्यायाधीशद्वय माथेमा र शर्माले हेर्ने

टिकटकको रिट सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिने टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परे काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ । यही मंसिर ५ गते न्यायाधीश शर्माको इजलासले सो रिटमा सरकारका नाममा कारण देखाऊ […]

  • १ year अगाडि
एनसेल प्रकरणमा विद्यार्थी संगठनहरूको विरोध

एनसेल प्रकरणमा विद्यार्थी संगठनहरूको विरोध

चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन एनसेलको शेयर खरिदबिक्री सम्बन्धी कारबाही गर्न सरकारसँग माग काठमाडौं ।। एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले […]

  • १ year अगाडि
चोरी भएका नेपालका पुरातात्विक मूर्तिहरु अमेरिकाबाट फिर्ता

चोरी भएका नेपालका पुरातात्विक मूर्तिहरु अमेरिकाबाट फिर्ता

मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गर्यो  फिर्ताका लागि न्यूयोर्कले अनुरोध अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद न्यूयोर्क ।। विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण […]

  • १ year अगाडि
लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….

लाइसेन्स माग्दा प्रहरीलाई पैसा देखाएपछि….

प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परे बीपी राजमार्गबाट नियन्त्रणमा लिइयो  चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग काठमाडौं ।। आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् । सोमबार बिहान उनलाई धुलिखेल नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले […]

  • १ year अगाडि
सिन्धुपाल्चोकमा आगो ताप्दा ताप्दै……

सिन्धुपाल्चोकमा आगो ताप्दा ताप्दै……

आगो ताप्ने क्रममा बाह्रबिसेमा एकजनाको ज्यान गयो  ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु क्षतिको अन्य विवरण आउन बाँकी सिन्धुपाल्चोक ।। आगो ताप्ने क्रममा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ । काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना […]

  • १ year अगाडि
बेपत्ता भएको ४  दिनपछि स्वास्थ्यकर्मी मृत अवस्थामा

बेपत्ता भएको ४ दिनपछि स्वास्थ्यकर्मी मृत अवस्थामा

अहेब अंग फडेरा मृतावस्थामा फेला भीरबाट लडेर मृत्यु प्रहरीचौकीको टोली घटनास्थलमा पुगेर परीक्षणमा लैजाने तयारी  सिमकोट ।। घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेब अंग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु […]

  • १ year अगाडि
मुगु र रारा क्षेत्रमा हिमपातले सेताम्मे

मुगु र रारा क्षेत्रमा हिमपातले सेताम्मे

मुगुका विभिन्न उच्च स्थानमा हिमपात बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको अवस्था  मुगु ।। हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि सोमबार बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको […]

  • १ year अगाडि

लोकप्रिय