नेपाली सेनाले ठूलो संख्यामा दरखास्त माग्दै ठूलो संख्यामा दरखास्त आह्वान गर्यो वैबसाइटबाट अनलाइन दरखास्त दिन पाइने दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइने काठमाडौं ।। नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । […]
कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुनसक्ने जोखिम बढ्दै अर्को व्यवस्था नभएसम्म सहकारी सस्थाको दर्तामा रोक काठमाडौं ।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोबार […]
कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजारले बढ्यो दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै अहिले दैनिक ४०० सम्म कालोसूचीमा पर्नेको संख्या बढ्दै काठमाडौं ।। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार कार्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार ३७१ पुगेको छ । गत आर्थिक वर्ष […]
मुस्ताङमा २ विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन जिल्ला प्रहरी कार्यालयद्वारा जानकारी विदेशीसहित गाईडहरुको खोजीकार्य जारी जोमसोम।। मुस्ताङमा २ विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेको भन्ने सूचना प्राप्त भए पनि उक्त पदयात्रीहरु सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए। […]
झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए। “वर्णशङ्कर बीउको विकास र […]
झापा कमल गाउँपालिका-६ का अनिल कार्कीको मृत्यु प्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जना धरौटीमा रिहा भएका छन् । आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी परेपछि पक्राउ परेका वडाध्यक्ष भट्टराई ८० हजार तथा मृतक कार्कीकी पत्नी चाहना पोखरेल र ससुरा पुण्यप्रसाद पोखरेल जनही डेढ लाख रुपैयाँका दरले धरौटी राखेर रिहा भएका हुन् । […]
बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सर्यो ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेपछि… चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी काठमाडौं ।। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सरेको छ ।आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ […]
कार्यकर्ता र प्रहरीबीच झडप केही प्रदर्शनकारी घाइते ३० जना भन्दा बढी प्रहरी घाइते काठमाडौं।। बल्खुमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् भने […]
प्रधानमन्त्रीलाई माइतीघर वा तीनकुनेमा पछार्ने चेतावनी आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न अनुरोध काठमाडौँ ।। एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् । बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत […]
दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप प्रदर्शनकारीद्वारा ढुंमामुडा प्रहार… अश्रुग्यास र पानीको फोहोरा प्रहार काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा झडप भएको छ । प्रदर्शनकारीहरु कार्यक्रम सकेर माइतीघर आउन कालिमाटीतर्फ अघि बढेपछि झडप भएको हो । प्रदर्शनकारीले ढुंमामुडा गरेर कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको […]
प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्ने प्रयास गर्दै कालीमाटीतर्फ छिर्ने प्रयास प्रहरीले बाटो छेकेपछि पनि जबरजस्ती काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् । प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन् । धेरै आन्दोलनकारीहरू बल्खुमै केन्द्रित […]
प्रहरीले बल्खुमा जामर भेहिकल चलायो मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्दै बल्खुको प्रदर्शनले जामर भेहिकल प्रयोग काठमाडौं ।। प्रहरीले बल्खुमा जामर भेहिकल चलाएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न यो प्रयोग गरिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेको स्थानमा प्रहरीले जामर भेहिकल लगाएको हो ।