May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

माइतीघर जान प्रहरीको घेरा तोड्न खोज्दै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:१८
माइतीघर जान प्रहरीको घेरा तोड्न खोज्दै
  • प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्ने प्रयास गर्दै 
  • कालीमाटीतर्फ छिर्ने प्रयास 
  • प्रहरीले बाटो छेकेपछि पनि जबरजस्ती 

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौंको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् । प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन् । धेरै आन्दोलनकारीहरू बल्खुमै केन्द्रित भएर नाराबाजी गरेपनि सानो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले बाटो छेकेका छन् । बाटो छेकेपछि पनि जबरजस्ती छिर्ने प्रयास गरेपछि प्रहरीले मोटरसाइकलको चाबी समाइदिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।