राम्रो दिनचर्याको लागि बिहान चाँडै उठ्नु लाभदायक हुन्छ, तर हमीमध्ये धेरै आफ्नो व्यस्त जीवनशैलीको कारण विहान चाँडै उठ्न सक्दैनौं। एक अध्ययनका अनुसार विहान चाँडै उठ्ने व्यक्तिको दिमाग ढिलो उठ्ने व्यक्तिको तुलनामा निकै तेज हुन्छ। आयुर्वेदको मान्यताअनुसार पनि विहान ४ देखि ६ बजेको बीच हाम्रो मस्तिष्कमा नकारात्मक विचारहरुको प्रवाह शून्य हुन्छ। त्यहि भएर उक्त समयलाई ब्रह्ममुहूर्त […]
टीकापुर उद्यान १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरे र्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने सम्भावना कैलाली ।। कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरेका छन् । शनिवार हिजाे १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । अहमदाबादस्थित विश्वकै सर्वाधिक एक लाख ३० हजार दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ । यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ […]
झापा । कमल गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका हुन् । प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई अहिले प्रहरी […]
राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान हुँदै सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी पर्सा ।। पर्सामा नेपालकाे राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–९ मा रहेकाे सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी […]
काठमाडौं । धितोपत्र दोस्रो बजार समानान्तर रेखाजस्तै चल्ने बजार हैन । बक्र रेखा जसरी बन्छ, त्यसैगरी सेयर बजारमा भित्री रूपमा चलखेल पनि हुने गरेको गुनासो बजारमा सुन्न पाइन्छ । प्राथमिक बजारमा धितोपत्र निष्काशनदेखि दोस्रो बजारमा कारोबार हुँदासम्म नजानिँदा र नदेखिँदा चलखेल हुने गरेका छन् । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियमन गर्न ऐन, […]
आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ गरिने व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने काठमाण्डाै ।। आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त राष्ट्र […]
काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो । जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले […]
टिकटक चलेमा जानकारी गराउन आग्रह प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने यस रिटमा भोलि प्रारम्भिक सुनुवाइ हुँदै काठमाण्डाै ।। नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे […]
काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाई यहि मंसिर ७ गते हुने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा होमिएका छन्। उनको पक्षमा हजारौ नेपाली नागरिक उभिएका छन्। उनलाई बेला बेलामा अनेक आरोप समेत लाग्दै आएको छ। उनले कसरी सम्पती जोडे भन्ने बारेमा सम्पती शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी परेको थियो। व्यवसायी प्रसाईलाई विरुद्ध २०७६ […]
काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै […]
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका […]